काठमाण्डौं । मुक्तककार पूर्ण बहादुर श्रेष्ठ ’हृदयङकृत’ द्वारा लिखित ‘पुर्णचन्द्र’ मुक्तक संग्रह शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । हामी र हाम्रो कृतिले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको दोश्रो कृतिका रुपमा मुक्तक संग्रह विमोचन गरिएको हो। कार्यक्रममा वरिष्ठ साहित्यकार लीलाध्वज थापा साहित्य प्रतिष्ठानका विजयध्वज थापा, राष्ट्रिय सुसेली मञ्च नेपालका संस्थापक अध्यक्ष तथा प्रवर्द्धक दुर्गा अधिकारी […]
निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक आमसञ्चार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत काठमाडौँ, १६ असोज : नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उहाँका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, […]
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ । शनिवार काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको काजी तुलाराम पाँडेको २५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको हो । सो […]
काठमाडौं, असोज १ गते । नेपाली कांग्रेसले स्थगित गरेको बीपी साहित्य महोत्सव असोज ३ अर्थात् संविधान दिवसको दिन हुने भएको छ । संविधान दिवसका दिन कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा बीपी महोत्सवको बाँकी कार्यक्रम गर्ने भएको हो । नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि गत भदौ २६ गते कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको थियो […]
काठमाडौँ, २८ भदौ : साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । प्रा डा शैलेन्दुप्रकाश नेपाल तथा साहित्यकार, समालोचक ज्ञानु अधिकारीले विद्यार्थी र शिक्षकमाझ उपन्यास ‘अक्कर’बारे परिचर्चा गर्नुभएको हो । प्रा डा नेपालले अक्कर उपन्यास सामाजिक र पारिवारिक विषय वस्तु […]
जयकृष्ण यादव इनरुवा।इनरुवाको सान हो, लक्ष्मीनारायण मन्दिर नाम हो यहाँको सुन्दर ठाउँ हो, लक्ष्मीनारायण मन्दिर नाउँ हो ।। प्रवेशद्धारमा ऐतिहासिक दृष्य हेर्न पाउने भो पुजापाठ गर्नलाई अरुतिर धाउनु नपर्ने भो ।। ऐतिहासिक रुपमा आफ्नै ठाउँठाउँमा निर्माण भएको हो मुर्ती र आकर्षक मन्दिरले सबैको मन मोहित पार्ने नै हो ।। सुन झै गजुर छ, चारैतिर मुर्तीको […]
केशवराज शर्मा म सानैदेखि लजालु स्वभावको थिएँ। मलाई केटीहरूसँग बोल्न अझै पनि लाज लाग्छ। मेरा साथीहरू जस्तै केटीहरूसँग म झट्टै खुलेर बोल्न सक्दिनँ। गाउँमा जन्मिएको म त्यहीँको सरकारी स्कुलमा भर्ना भएको थिएँ। गुल्मीतिर कक्षा दुई\तीनदेखि नै केटाकेटीहरू बीचमा शिक्षकले नै जोडी बनाइदिने चलन थियो। मलाई २ देखि ५ कक्षासम्म पढ्ने बेलामा दुई जना केटीसँग जोडी […]
आमाले झिसमिसेमै उठेर चलाएका ढिकी जाँतोका आवाजहरू एउटा सपनाजस्तै लाग्थे म उठिसक्दा मेरो लागि भान्सा तयार हुन्थ्यो आमा आज नि निदाउनु भएन म सुत्नेबेला सोच्थेँ आमा मसँगै सुत्नुहुन्छ फेरि म निदाइहाल्थेँ सायद तिनै ढिकी, जाँतोका आवाजहरू म निदाउँदै गर्दा गुञ्जन्छन् आज पनि एक सपनाजस्तै लाग्छ आमा त यसरी आमा हुनुभयो भञ्ज्याङमा छोडेर हात हल्लाउँदै गर्दा […]
अहो, कस्तो होला त्यो दिन मेरो खास दिन, मेरो प्यारो दिन मेरो आफ्नो अन्तिम दिन अकस्मात् आत्तिएका कहालिएका रोदनहरू जस्केला छेडेर बाहिर सुनिन्छ सुनिँदैन होला झट्टै आँगनभरि दाजुभाइ र साथीसङ्गी झुम्मिन्छन् झुम्मिँदैनन् होला मेरो घर भित्रबाट विरक्त लाग्दो एक्ले शंख बज्छ बज्दैन होला सेतो कपडा बेरी परालमा कोही बस्छ बस्दैन होला उम्लिँदै गरेको तेलमा एकपाटे […]
तिमीलाई लेख्न खोज्छु भावहरू हराई दिन्छन् नियाल्छु जब जब तिमीलाई अश्रु आफै बगी दिन्छन् । नरोऊ भन्छु आँखालाई किन वर्षात् भई झर्नुपर्यो हराएका भावहरूमा किन तिमी आउनुपर्यो ? बिर्सिन खोज्छु सधैँ तिमीलाई पल पलमा याद आइरहन्छौ नाद र नुरको संगमभित्र किन तिमी उदाइ दिन्छौँ ? ध्यान र प्रेमको गीत सुनाई जीवनलाई नृत्य बनायौ संसार हेर्ने […]
कुशल गैरे / खुम्रिएको ढाका टोपी खिरिएका हात अनि पाइतालाले ऊ समाज शृंगार्दै छ- त्यही समाज उसलाई लाचारिता भिराउँदै छ। उसको काँचो जीवन त्यही आरनमा पिटियो समाज खलाती फुकिरह्यो ऊ भुङ्ग्रोमा जलिरह्यो समाजले उसलाई ठटाउँदा निस्किने स्वर कथित माथिल्ला जातलाई ‘श्रुतिमधुर’- सर्वोच्चताको अभिषेक लाग्दथ्यो। यहाँ जननी उपेक्षित हुन्छिन् स्रोत अपहेलित कृषिका उपकरण श्रृंगार्ने कलाकार अछुतो […]
सुदूरपश्चिम । धनगढीमा यही चैत दोस्रो साता विश्व नेपाली नारी साहित्य सम्मेलन हुनेभएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा चैत १० गतेदेखि १३ गतेसम्म सम्मेलन हुने भएको हो । विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले […]