January 17, 2026 | शनिबार, माघ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते

प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते

काठमाडौं ः प्रदेश सभा सदस्य गोविन्द न्यौपाने घाइते भएका छन् । राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा न्यौपाने सिढीबाट लडेर घाइते भएका हुन् । न्यौपानेको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । नेकपा एकीकृत समाजवादीका न्यौपाने सप्तरी ४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

  • ३ years अगाडि
फागुनभित्र काठमाडौं प्लाजा सर्ने अन्तिम तयारीमा महानगर

फागुनभित्र काठमाडौं प्लाजा सर्ने अन्तिम तयारीमा महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट […]

  • ३ years अगाडि
मुस्ताङमा पनि बेमौसमी हिमपात सुरु

मुस्ताङमा पनि बेमौसमी हिमपात सुरु

जोमसोम || मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको छ । बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरू भएको हो। हिउँ पर्न थालेपछि यहाँ किसान,पर्यटन व्यवसायी ,कर्मचारी र सर्वसाधारण स्थानीय खुसीले उत्साहित भएका छन् । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म फुर्रर फुर्रर हिमपात भइरहेको छ । हिमपात भएसँगै,स्थानीयबासी ,कर्मचारी र पर्यटकहरु हिउँसँगै रमाउन थालेका छन् । मुस्ताङमा चालु […]

  • ३ years अगाडि
मनकामनामा परेवा उडाउने कार्यक्रम नै बन्द

मनकामनामा परेवा उडाउने कार्यक्रम नै बन्द

गोरखा: प्रसिद्ध मनकामना मन्दिरमा परेवा उडाउन प्रतिवन्ध लगाइएको छ। सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाइसँग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा उडाउन निषेध गरेको हो। उडाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा उडाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ। मनकामना […]

  • ३ years अगाडि
सुरु भयो ८ दलको बैठक: बालुवाटार

सुरु भयो ८ दलको बैठक: बालुवाटार

काठमाडौं । ८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा आसन्न राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताएका छन् । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता […]

  • ३ years अगाडि
ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु

 काठमाडौं । ओखलढुंगा र धनुषामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगामा आज बिहान भएको दुर्घटनामा दुई जनाको र धनुषामा गएराति भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा आज बिहान ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना हुँदा चिशंखुगढी–३ का मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु […]

  • ३ years अगाडि
ओखलढुंगाको दियालेमा दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

ओखलढुंगाको दियालेमा दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी नगरपालिका– ३ स्थित दियालेमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। आइतबार बिहान ७ बजेतिर बोलेरो दुर्घटना हुँदा दुईजनाको घटनास्‍थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बोलेरोमा ८÷९ जना सवार रहेको बताइएको छ। घटनाको थप विवरण आउने बाँकी छ।

  • ३ years अगाडि
चितुवाको आक्रमणबाट मृत्यु

चितुवाको आक्रमणबाट मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ […]

  • ३ years अगाडि
पनिकाले भन्यो– एसईईको रजिष्ट्रेसन फारम खुल्यो, विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्नू

पनिकाले भन्यो– एसईईको रजिष्ट्रेसन फारम खुल्यो, विद्यार्थीको विवरण राम्रोसँग जाँच गर्नू

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यलय कक्षा १० ले कक्षा ९ को रजिष्ट्रेसन फाराम खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न/भराउन अनुरोध गरेको छ । पनिकाले भनेको छ ‘विद्यालयहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे/नभरेको रुजु गर्ने, गराउने र पछिसम्म […]

  • ३ years अगाडि
माधव नेपालको कार्यालय पुगे एमाले नेताहरु

माधव नेपालको कार्यालय पुगे एमाले नेताहरु

 काठमाडौं । नेकपा एमालेका नेताहरुले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पदका उम्मेदवार समेत रहेका एमाले उपाध्यक्ष सुवास नेम्वाङ, अर्का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले आज बिहान अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् । एकीकृत समाजवादीको पार्टी कार्यालयमा भएको भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ । […]

  • ३ years अगाडि
हेटौंडाबाट काठमाडौं जोड्ने सडक बन्द चैत १० गतेसम्म

हेटौंडाबाट काठमाडौं जोड्ने सडक बन्द चैत १० गतेसम्म

हेटौंडा। काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो । कान्ति लोकपथ रुट हुँदै हेटौंडा–काठमाडौं चल्ने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ । हेटौंडाबाट काठमाडौं जान हेटौंडा–भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रूट हुँदै एकतर्फी यातायात […]

  • ३ years अगाडि
प्रधानमन्त्रीको निजी चिकित्सक

प्रधानमन्त्रीको निजी चिकित्सक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्ति भएका हुन् । डा. शर्माले हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल डाइरेक्टरको पदमा कार्यरत छन् । सोमबार साँझ […]

  • ३ years अगाडि