
बीपी कोइरालाको राजनीतिक चिन्तनले सुमार्गमा लग्यो मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढ्यो काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन् । यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि बताए । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उदघाटन समारोहलाई […]
डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत काठमाडौं ।। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् । उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले […]
संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक हुँदै बैठक प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा केन्द्रित न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदै काठमाडौं ।। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने […]
समितिले परराष्ट्रमन्त्री एनपी साउद छलफलमा बोलायो बिहीबार समितिको बैठक बस्दै काठमाडौं ।। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो । […]
नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे प्रोफेसनल उपाध्यक्षमा २२६ मतसहित अरुण भुसाल विजय भए महासचिवमा विजय कुमार श्रेष्ठले कैलाश कुमार शर्मालाई हराए काठमाडौं ।। नेपाल हवाई नियन्त्रक संघको अध्यक्षमा विपिन बज्राचार्य विजयी भएका छन् । उनले प्रतिस्पर्धी मुरारीप्रसाद पौडेललाई पराजित गरे । मंगलबार राजधानीमा सम्पन्न निर्वाचनमा कुल […]
महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप प्रहरीमाथि विद्यार्थीले ढुंगामुढा प्रहार गरे स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा एक दर्जन भन्दा बढी सेल अश्रुग्यासको प्रयोग विद्यालयमा तीनजना शिक्षकको सरुवा गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिए जनकपुरधाम ।। महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप […]
होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न संसदले कार्यक्रम गर्दा किन स्टार होटलमै राख्ने ?’ मैनालीले प्रश्न गरे काठमाडौं ।। संघीय संसद सचिवालयले होटलमा कार्यक्रम गर्ने गरेको भन्दै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा प्रश्न उठेको छ । सरकारले खर्चमा मितव्ययीता कायम गर्ने भनेको र त्यसअनुसार नीति निर्माण गर्ने भनिरहेको बेला संसद […]
नेपाली फिल्मले शो पाउन नसकेकोमा अभिनेता दयाहाङ राईको टिप्पणी व्यवसाय गर्ने अधिकारबाट कसैलाई रोक्न नसकिने ‘खुला बजारमा प्रतिस्पर्धा गर्ने अधिकार सबैलाई हुने नेपाली फिल्म आफैंले प्रतिस्पर्धा गरेर शो पाउने क्षमताको विकास गर्न जरुरी काठमाडौं ।। अभिनेता दयाहाङ राईले विदेशी फिल्मको चेपुवामा परेर नेपाली फिल्मले शो पाउन नसकेको सन्दर्भमा टिप्पणी गरेका छन् । आफू अभिनित फिल्म […]
१३ निर्माण कम्पनीहरु कालो सूचीमा तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, काठमाडौं ।। सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण […]
कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन पुन: नामकरण गर लगायतका नारा ब्यानरमा राखेर प्रदर्शनमा उत्रिए काठमाडौं ।। कोशी प्रदेश नाम खारेजीको माग गर्दै ललितपुरमा प्रदर्शन गरिएको छ । आइतबार किरात याक्थुङ चुम्लुङको ३५औं स्थापना दिवसको अवसरमा किरात याक्थुङ चुम्लुङ संघीय कार्यसमितिले कोशी प्रदेशको नाम खारेजीको मागसहित जावलाखेलमा प्रदर्शन गरेको हो । उनीहरू प्रदेशको […]
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दियो त्यो टेन्सन उहाँलाई मात्र होइन मलाई पनि थियो पोखरा ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने […]