December 16, 2025 | मङ्लबार, पुस २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

एसिड आक्रमणविरुद्ध छुट्टै कानुन बनाउनुपर्छ : विन्दबासिनी

एसिड आक्रमणविरुद्ध छुट्टै कानुन बनाउनुपर्छ : विन्दबासिनी

काठमाडौं । मकवानपुरको हेटौंडा बजारमा घर भएकी विन्दबासिनी को १० वर्ष अगाडि यस्तो अनुहार थिएन । हरेक बिहान राम्री भएर       कलेज  जान्थिन् ।  कलेज जानु अगाडि बिन्दवासिनी कंसाकार आफूलाई ऐनामा हेर्थिन् । तर, २०७० वैशाख ९ गतेको एक घटनाले उनको जीवनले नयाँ मोड लियो । २०७० मा १९ वर्षकी थिइन् कंसाकार । उनी […]

  • ३ years अगाडि
ज्ञानेन्द्र शाही : तीन दल बसेर खुसुखुसु गर्ने हैन, आईजीपीलाई के गर्ने हो ?

ज्ञानेन्द्र शाही : तीन दल बसेर खुसुखुसु गर्ने हैन, आईजीपीलाई के गर्ने हो ?

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निलम्बन गरेर छानबिन गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा महानिरीक्षक कुँवरको भूमिका शंकास्पद रहेको सामाचारहरु आएको भन्दै छानबिन गर्ने कि नगर्ने भनी प्रश्न गरेका हुन्। ‘नेपाल प्रहरीका आइजिपीको विरुद्धमा पनि पत्रपत्रिकामा […]

  • ३ years अगाडि
सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

सटर फोडी चोरी गर्ने व्यक्ति पक्राउ

झापा । झापामा एकै रातामा चार वटा सटर फोडी चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यही जेठ ३ गते राति झापा शिवसताक्षी नगरपालिका–६ शिवगञ्ज बजारमा लगातार श्रृङ्खलाबद्ध रूपमा चार वटा सटर फोडी चोरी भएको थियो । इलाका प्रहरी कार्यालय शिवगञ्जमा जानकारी प्राप्त अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न सोही नगरपालिका–५ आमबाडी […]

  • ३ years अगाडि
लक्ष्मी बैंक र सनराइज बैंक मर्ज हुदै

लक्ष्मी बैंक र सनराइज बैंक मर्ज हुदै

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल र सनराइज बैंकका तर्फबाट सञ्चालक बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ड्यु डिलिजेन्स अडिटर (डीडीए)को प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुने बताइएको छ । […]

  • ३ years अगाडि
पूर्वक्याम्पस प्रमुख बलात्कारको आरोपमा पक्राउ

पूर्वक्याम्पस प्रमुख बलात्कारको आरोपमा पक्राउ

दाङ । दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम परेका छन् । आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । पीडितले दिएको उजुरीका आधारमा पक्राउ परेका शेषमणि हिरासतमा राखेर अनुसन्धान […]

  • ३ years अगाडि
एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या: चन्द्रागिरि

एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या: चन्द्रागिरि

६ जेठ, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो […]

  • ३ years अगाडि
ज्ञानेन्द्र बहादुर कार्कीले उल्टो शिलान्यास गरेका नयाँ सडकको निर्माण कार्य अन्ततः देवानंजबाट शुभारम्भ

ज्ञानेन्द्र बहादुर कार्कीले उल्टो शिलान्यास गरेका नयाँ सडकको निर्माण कार्य अन्ततः देवानंजबाट शुभारम्भ

कोशी प्रदेश स्थित सुनसरीको देवानगंज इनरुवा जोडने नयाँ सडकको बुधवार एक कार्याक्रबीच राजगंज सिनुवारीबाट निर्माणकार्यको थालनी गरिएको छ । यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास जर्वजस्ती इनरुवामा गरेका थिए । तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगंजमै हुनुपर्ने चौतर्फी अवाज […]

  • ३ years अगाडि
आफैँले सर्टिफिकेट प्रिन्टआउट गर्न मिल्ने

आफैँले सर्टिफिकेट प्रिन्टआउट गर्न मिल्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा एनओसीले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र एनओसी लिनसक्ने व्यवस्था गरेको छ । सोमबार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्था सुरु गरिएको हो । २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन (अनलाइन […]

  • ३ years अगाडि
अब यात्रुहरुले आफ्नो साथमा महसुल सुबिधामा ल्याउन पाउने भए मोबायल फोन !

अब यात्रुहरुले आफ्नो साथमा महसुल सुबिधामा ल्याउन पाउने भए मोबायल फोन !

काठमाडौं ।  वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुईवटा मोबाइल फोन ल्याउन पाउने भएका छन्। भन्सार विभागले आइतबार एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुईवटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो। अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशिएका नेपालीले भने एक थान मात्रै फोन […]

  • ३ years अगाडि
नेपालले टी–२० विश्वकपको आयोजना गर्ने

नेपालले टी–२० विश्वकपको आयोजना गर्ने

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । २० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको […]

  • ३ years अगाडि
जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण रोकिने

  काठमाडौं : मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी […]

  • ३ years अगाडि
‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

‘भ्रष्टाचारविरोधी हामी’ भन्दै आन्दोलनमा उत्रिँदै नागरिक

काठमाडौं  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा राजनीतिक दलका उच्च नेता र कर्मचारी संलग्नता देखिएपछि नागरिकहरू भ्रष्टाचारविरुद्ध उत्रिने भएका छन्। राजनीति दलबाट प्रहरीलाई अनुसन्धानमा दबाब र प्रभाव नहोस् भनेर खबरदारीका लागि शनिबार काठमाडौंलगायत विभिन्न जिल्लाका शहरमा प्रदर्शन हुन लागेको हो। नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेपछि नेपाली कांग्रेसका […]

  • ३ years अगाडि

लोकप्रिय