sweet bonanza
May 17, 2026 | आइतवार, जेष्ठ ४, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

डाक्टरले विवाह गर्न नमानेपछि नर्सले गरिन् आत्महत्या

डाक्टरले विवाह गर्न नमानेपछि नर्सले गरिन् आत्महत्या

काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित […]

  • ३ years अगाडि
भारतमा उपचार गराएर स्वदेश फर्किंदै कांग्रेस नेता चन्द्र भण्डारी

भारतमा उपचार गराएर स्वदेश फर्किंदै कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही आज स्वदेश फर्कने भएका छन् । साढे दुई महिना उपचार गराएपछि उनी आज नेपाल फर्किन लागेका हुन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका थिए । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत […]

  • ३ years अगाडि
पाँचथरमा चट्याङ लागेर एउटै गोठका ५४ भेडा मरे

पाँचथरमा चट्याङ लागेर एउटै गोठका ५४ भेडा मरे

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन्। जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो। चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको […]

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भेटवार्ता भइरहेको बताइएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

  • ३ years अगाडि
भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य छैनः विश्व प्रकाश शर्मा

भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य छैनः विश्व प्रकाश शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएकोपाँच वर्षे हदम्याद आफूहरुलाई स्विकार्य नहुने उनले बताएका हुन्। उनले सो प्रस्ताव सिंगै […]

  • ३ years अगाडि
रिङरोड बाहिरलाई हेलाँदेखि नेतामुखी बजेटसम्म:  चिरीबाबुलाई गुनासो

रिङरोड बाहिरलाई हेलाँदेखि नेतामुखी बजेटसम्म: चिरीबाबुलाई गुनासो

१६ वैशाख, काठमाडौं । ‘ मेयर साब, जावलाखेल र पुल्चोक मात्रै ललितपुर महानगरपालिका हो ?’ ललितपुर महानगरपालिकाले शुक्रबार जावालाखेलमा गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सुरेन्द्र विष्टले प्रश्न गरे । ‘चक्रपथभित्र र बाहिरको मान्छेले बरबार कर तिर्ने सेवा जति भित्रको लागि मात्रै दिने ? यो कस्तो शासन हो मेयर साब जवाफ दिनुस्’ कान्तिपुर टोल विकास संस्था आबद्ध […]

  • ३ years अगाडि
कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल: एसीसी प्रिमियर कप

कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल: एसीसी प्रिमियर कप

१६ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो । दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट […]

  • ३ years अगाडि
रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थीहरू आन्दोलनमा उत्रिए

रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा विद्यार्थीहरू आन्दोलनमा उत्रिए

काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा बीए दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । बीए प्रथम वर्षको नतिजामा क्याम्पसले गम्भीर लापरबाही गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरू क्याम्पस प्रशासनसँग ८ बुँदे माग राखेका छन् । बीए प्रथम वर्षको आन्तरिक तर्फको परीक्षा दिएका ९० प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजामा अनुपस्थित देखाएको छ । विशेषगरी […]

  • ३ years अगाडि
कुनै पनि ठाउँमा काठमाडौँ महानगरपालिकाको बाह्य विज्ञापन गर्न नपाइने

कुनै पनि ठाउँमा काठमाडौँ महानगरपालिकाको बाह्य विज्ञापन गर्न नपाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि ठाउँमा बाह्य विज्ञापन गर्न नपाइने भएको छ । महानगरपालिकाको स्थानीय राजपत्रमा समावेश ‘काठमाडौँ महानगरपालिका वाह्य विज्ञापन नियमन निर्देशिका — २०७९’ मा यस सम्बन्धी व्यवस्था रहको स्मरण गराउँदै महानगरपालिकाले विज्ञापन नगर्न सचेत गराएको हो । सर्वसाधारणको सुरक्षा, सहरी सुन्दरता, सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत तथा टेलिफोनका खम्बा, सवारी […]

  • ३ years अगाडि
हात्ती आतंक नियन्त्रण गर्न बजेटको व्यवस्था होस् : महामन्त्री शर्मा

हात्ती आतंक नियन्त्रण गर्न बजेटको व्यवस्था होस् : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापामा हात्ती आतंक नियन्त्रण हुनेगरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री शर्माले झापाको खारखोलामा हालसालै मात्रै पनि हात्तीको आक्रमणमा परी ७० वर्षीय ज्येष्ठ नागरिक भिमलाल भट्टराईको ज्यान गएको उल्लेख गर्दै सो जिल्लालाई हात्ती आतंकबाट मुक्त गराउने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग […]

  • ३ years अगाडि
भर्चुअल विधि उच्च अदालतको लागी प्रभावकारी बन्दै

भर्चुअल विधि उच्च अदालतको लागी प्रभावकारी बन्दै

१५ वैशाख, डोटी । उच्च अदालत दिपायलले सञ्चालन गरेको श्रव्यदृष्य (भर्चुअल) विधिममार्फतको बहस प्रभावकारी बन्दै गएको छ । उच्च अदालतका इजलास अधिकृत बसन्त पाध्यायले दिएको जानकारी अनुसार २०७८ साल चैत्र ८ गते सुरु भएको भर्चुअल विधिबाट गत चैत्रसम्म तीन सय मुद्दामा बहस भएको छ । उनले २३ वटा मुद्दामा बकपत्र समेत भर्चुअल विधिबाटै गराइएको जानकारी […]

  • ३ years अगाडि
१८१ आधारभूत अस्पतालको निर्माण बजेट नहुँदा रोकियो

१८१ आधारभूत अस्पतालको निर्माण बजेट नहुँदा रोकियो

काठमाडौं । सरकारले रकम उपलब्ध गराउन नसक्दा अनुमति पाएका १८१ आधारभूत अस्पतालको निर्माण रोकिएको छ । ९६ वटा अस्पतालका लागि अर्थ मन्त्रालयले बजेट निकासा गरेको ५ महिना बितिसक्दा पनि भुक्तानी भएको छैन । दुई महिना अगाडि ८५ वटा अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले थप रकम माग गरेको छ । तर अर्थले फाइल सदर गरेको छैन […]

  • ३ years अगाडि

लोकप्रिय

casino giriş
casino bet giriş
casino giriş
online pokies payid