
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसदले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् । बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीय संसदले माग गरे बमाजिमको बजेट छुट्याउन सरकारको ध्यानाकर्षण गराए । उनले संघीय संसदले बजेट पास गर्ने भएपनि […]
१४औँ महाधिवेशनको टिममा कुनै मतान्तर छैन मतभेद देखाउने प्रयासका पछि नलाग्न आग्रह शेखरलाई कारबाही गर्नुपर्नेसम्मको विषय उठाएको भन्दै चर्चा काठमाडौं ।। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको बताएका छन् ।आफू पक्षीय भेला राखेका डा. कोइरालाले महामन्त्री गगन थापा र आफूबीच मतभेद रहेको भन्ने हल्लाको पछि नलाग्न कार्यकर्तालाई सुझाव दिएको […]
काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध दायर रिट आज (बुधबार) पनि हेर्न नभ्याउनेमा परेको छ । बुधबार सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकीएपनि हेर्न नभ्याइने सूचीमा परेको हो । सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अधिवक्ता अनन्तराज लुइँटेल, फर्सुराम पाण्डे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत १४ जनाले सर्वोच्च […]
करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु तारमा छोइएको बाँसलाई समाउँदा करेन्ट लाग्यो काठमाडौं ।। नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ । विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार […]
आठसय कर्मचारीको एकैपटक बढुवा ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि केही त्रुटि पाइएमा संशोधन गर्न वा बदर समेत गर्न सकिने काठमाडौं ।। स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो । स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा […]
वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा आगलागी नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लियो स–मिलमा भएका काठ र मेसिन पूर्णरुपमा जले काठमाडौं ।। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थित शिव सुन्दर स-मिलमा लागेको आगलागी नियन्त्रणमा आएको छ । चारवटा दमकल, नेपाल पुलिस, सशस्त्र प्रहरी र नेपाली सेनाले दुई घण्टामा आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी […]
इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज सार्वजनिक टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिए अफिसियल प्रदर्शन मिति केही समयमा सार्वजनिक गरिने काठमाडाैं ।। इन्डो नेपाली सिनेमा ‘हिटम्यान’को मोसन पोस्टर र टिजर रिलिज गरिएको छ । चलचित्र नेपालीसँगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । […]
झापा । पूर्वपश्चिम राजमार्गलाई एसियाली राजमार्गमा स्तरोन्नति गर्ने उद्देश्यले झापाको काँकडभिट्टादेखि लौकहीसम्मको ९५ किलोमिटर सडक आसपासका रुख कटान गरिने भएको छ । यसका लागि पहिलो चरणमा झापाबाट रुखको नम्बरिङ र मूल्याङ्कन गर्ने कार्य सुरु भएको छ । जिल्लास्थित जिवन डिभिजन कार्यालयअन्तर्गतका मेचीनगर, कनकाई र दमक सबडिभिजन कार्यालयले सडकका रुखमा टाँचा लगाउने काम थालेको हो । […]
अनुमतिबिना रुख काट्नेलाई जरिवाना सडकछेउमा हुर्किएका रुख काट्ने दुई पसलेलाई कारबाही उनीहरूलाई १५ हजार रुपैयाँका दरले जरिवाना गरियो कास्की ।। पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिवाना गरेको छ । महानगरले पोखरा–८, न्युरोडमा सडकछेउमा हुर्किएका रुख काट्ने दुई पसलेलाई कारबाही गरेको हो । फुटपाथमा हुर्किएका रुख काट्ने गिटार सप र स्काई फेसनलाई […]
महोत्तरी सदरमुकाम गौशालामा सुरु संसदीय दलको संयुक्त बैठक राष्ट्रिय परिस्थिति र जनजीविकाको सवालमा छलफल हुने काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सोमबार महोत्तरी सदरमुकाम गौशालामा सुरु भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक गौशालास्थित अग्रवाल पार्टी प्यालेसमा सुरु भएको रास्वाले जनाएको छ । बैठकमा सांगठनिक गतिविधिको समीक्षा, महाधिवेशनको तयारी, राष्ट्रिय […]
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो। क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए। मृतक क्षेत्रीको शव परीक्षणका लागि […]
न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय उजुरी दिन १० दिनको सूचना जारी गर्ने नुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान काठमाडौं।। संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधिश सिफारिस भएकाहरुको सुनुवाईका लागि उजुरी आह्वान गर्ने निर्णय […]