January 18, 2026 | आइतवार, माघ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

सिंहदरबारमा शिक्षकहरू सरकारसंग वार्ता गर्दै

सिंहदरबारमा शिक्षकहरू सरकारसंग वार्ता गर्दै

शिक्षकहरूसँग सरकारले आज पनि वार्ता गर्ने बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई लगायत उपस्थित हुने काठमाडौँ ।। सरकारले ल्याएको विद्यालय ऐनको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग सरकारले आज पनि वार्ता गर्ने भएको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता हुन लागेको हो। आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटघाटको समय जुरेन

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीको भेटघाटको समय जुरेन

प्रधानमन्त्री ‘प्रचण्ड’ र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता नहुने राष्ट्रपति सीसँग दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएकामा एकपटक मात्र हुने हाल प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा व्यस्त काठमाडौँ ।।  आसन्न चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यहाँका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता नहुने भएको छ।यसअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग दुईपटक भेटवार्ता गर्ने अनुमान गरिएकामा एकपटक […]

  • २ years अगाडि
नेपालगन्ज जाँदै गर्दा श्री एयरको जहाजमा समस्या आएपछि काठमाडौंमै फर्काइयो

नेपालगन्ज जाँदै गर्दा श्री एयरको जहाजमा समस्या आएपछि काठमाडौंमै फर्काइयो

श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आयो  बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइयो   काठमाडौँ ।। त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ। बिहान सवा ८ बजेको नियमित उडान तालिका रहेको उक्त ९ एन एनएस कलसाइनको उक्त जहाज उडिसकेपछि समस्या आएको हो। उक्त जहाज बिहान ९ बजे नेपालगन्जमा अवतरण हुने तालिका […]

  • २ years अगाडि
प्रचण्डको पत्रले बाबुरामको पार्टीमा भूकम्प गयो

प्रचण्डको पत्रले बाबुरामको पार्टीमा भूकम्प गयो

पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि.. चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी काठमाडौं ।। नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई […]

  • २ years अगाडि
पशुपतिको पार्किङ सम्झौता खारेज गर्ने निर्णय

पशुपतिको पार्किङ सम्झौता खारेज गर्ने निर्णय

पशुपति क्षेत्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय राजस्व अनुसन्धान विभागको अनुसन्धान जारी  पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र भित्रको सावरी साधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ। पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रालिले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता […]

  • २ years अगाडि
बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन

बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन

बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा पहिलो पटक बीमा सर्भेयरको अनलाइन परीक्षा सञ्चालन काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा सर्भेयरको […]

  • २ years अगाडि
केकी र रीमाले ‘ह्याप्पी डिभोर्स’ मा खेल्ने

केकी र रीमाले ‘ह्याप्पी डिभोर्स’ मा खेल्ने

बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने उनी सात वर्षदेखि अमेरिकामा बसोबास गरेर आए  फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुने काठमाडौं ।। केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ । फिल्म उद्योगमा यी तीनजना कलाकार निकट […]

  • २ years अगाडि
ऋचा शर्मा अभिनित ‘कौसीद’ को ट्रेलर सार्वजनिक

ऋचा शर्मा अभिनित ‘कौसीद’ को ट्रेलर सार्वजनिक

ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्यो  काठमाडौं ।। आगामी असोज २६ गते प्रकाश सपुत स्टारर ‘परदेशी २’ र ऋचा शर्मा अभिनित ‘कौसीद’ एकै मितिमा प्रदर्शनमा आउने पक्का भएको छ । ‘कौसीद’ले मंगलबार ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । योसँगै दशैं छेकोको […]

  • २ years अगाडि
झडपमा १ को मृत्यु, ३ जना गम्भीर घाइते

झडपमा १ को मृत्यु, ३ जना गम्भीर घाइते

मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ गम्भीर घाइते मदिरा सेवन गरेका मजदुरहरुविच धारिलो हतियारसहित झडप बुटवल ।। रुपन्देहीको तिलोत्तमामा मजदुरहरुबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपका क्रममा हेटौंडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको हो । गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमा […]

  • २ years अगाडि
जिल्ला न्यायाधीश परीक्षा : २११ परीक्षार्थी मध्ये एक जना मात्र पास

जिल्ला न्यायाधीश परीक्षा : २११ परीक्षार्थी मध्ये एक जना मात्र पास

काठमाडौँ । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी छन्। न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक […]

  • २ years अगाडि
३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन शुरु

३४ पृष्ठको राहदानीका लागि आजदेखि आवेदन संकलन शुरु

काठमाण्डौ – राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट गरी आवेदन दिन सक्ने विभागले सूचना निकालेर जनाएको छ । ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै सरकारले यसअघि ६६ पृष्ठको मात्र वितरण गर्दै आएको थियो । तर आजदेखि प्रिइनराेलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ छनोट […]

  • २ years अगाडि
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै

काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज अटल सौभाग्यको कामना गरी मनाइँदैछ। विवाहित महिलाहरुले श्रीमानको दीर्घायुको कामना गर्दै तीजको ब्रत बसी मनाउने प्रचलन छ। अविवाहित युवा युवतीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय मान्यतामा तीजको ब्रत बस्ने प्रचलन रहेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ। […]

  • २ years अगाडि