
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोलेका उनले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको बताए । ‘एउटा मेयर साब आउनुहुन्छ फलानो कार्यकारी […]
हुम्ला हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ । कोल्टीकी स्थानीय जानकारी रोकायाले बिहान उठेदेखि बेलुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । […]
चितवन । चितवनको राप्ती किनारामा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि दमकल घटनास्थल पुगेको छ। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।
काठमाडौं । उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको उपचार गर्नुपर्छ । अन्यथा यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् । उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खानैपर्छ ? उच्च रक्तचाप १४० देखि १५० माथिल्लो र ८० […]
काठमाडौं । बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् । नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत […]
काठमाडौं साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। मच्छिन्द्रको प्रभावशाली जितमा ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक–एक गोल थपे। खुमलटारका मेसुके […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालिन कार्यालय प्रमुख […]
काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो । गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् । ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाखिम आउने […]
नुवाकोट मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्। जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका–१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्। २०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान […]
नेपालगन्ज गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगी गणेशबहादुर बोगटीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१८ को एरियाबाट बोगटीलाई पक्राउ गरिएको हो । पक्राउ गरिएको स्थान भने प्रहरीले खुलाएको छैन । लाइसेन्स भएको ‘पोइन्ट टुटु’हतियार बोकेर प्रदर्शन गर्दै टिकटक बनाएपछि पक्राउ […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो । आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा […]