April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ चार खेल जित्दै नेपाल सेमिफाइनलमा नयाँ कृषि सहकारीका आरोपीहरुविरुद्ध मुद्दा नचल्ने निर्णय साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी गायिका एलिना चौहानले गरिन् विवाह देशभर आज मौसम सफा रहने मैदान ओसिलो भएका कारण नेपाल र साउदी अरेबियाबीचको खेल शुरु हुन ढिलाइ इलाम र बझाङका लागि आयोगले पठायो मतपत्र अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ १ लाख ५० हजार घुसले पोखरा महानगरका इन्जिनियर पक्राउ मुख्यमन्त्री अधिकारीले भेटे प्रधानमन्त्री आज सुनको मूल्य स्थिर महावीर पुनले आफ्नै आत्मकथा बेचेर पाँच करोड आम्दानी ‘होस्टेल–३’ निर्माण गर्ने घोषणा आईपीएल : आज गुजरात र दिल्ली भिड्दै

भिडियो

झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

काभ्रे : सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले अभिभावक पाएकी छन् । नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका हुन् । मानवीको अभिभावकत्वसँगै उनको अन्नप्रशासनसमेत शनिबार सम्पन्न गरिएको छ । धुलिखलस्थित मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा मानवीको अन्नप्रशासन गरिएको हो । सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरुले मानवीलाई […]

  • ३ years अगाडि
थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

काठमाडौं, मंसिर २७ :पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको […]

  • ३ years अगाडि
अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

अस्मिता र आषिशकाे स्वरमा एउटा मान्छे सार्वजनिक (भिडियाे)

काठमाडौं : अस्मिता अधिकारी र आशिष कर्णकाे स्वरमा रहेकाे आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएकाे छ । गीतमा राजेश राउत र मनिशा पन्तकाे अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियाे आराेहि ईन्टरटेनमेन्ट रहेकाे छ । विईङ सावनकाे निर्देशनमा बनेकाे म्युजिक भिडियाेकाे छायांकन तथा सम्पादन विकाश गुरुङकाे रहेकाे […]

  • ३ years अगाडि
काभ्रेमा संघीय संरचना विभाजन गर्दा देखिएको असन्तुष्टि र विकास निर्माणमा परेको प्रभाव

काभ्रेमा संघीय संरचना विभाजन गर्दा देखिएको असन्तुष्टि र विकास निर्माणमा परेको प्रभाव

सबैले बुझेको देखेको र भोग्दै गरेको विकेन्द्रित शासन प्रणालि संघिय संरचना छ । संघियता भन्ने शब्द संरचना हेर्दा ल्याटिन भाषामा FOEDUS नामक शब्दबाट आएको छ । ल्याटिन भाषा बाट ल्याईएको शब्दको खास अर्थ एकता, सन्धि वा करार भन्ने हो । मिल्ने शब्दमा भन्दा शाब्दिक रुपमा संघियता भनेको आपसी सहकार्य, सम्बन्ध र एक आपसको एकता नै […]

  • ३ years अगाडि
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

काभ्रे : नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रम प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा बिहीबार भकुण्डेबेसीमा सम्पन्न भएको छ । लैंगिक हिंसा न्यूनिकरणका लागि नगरस्तरीय लैंगिक हिंसा तत्काल उद्धार तथा राहत समितिका अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष […]

  • ३ years अगाडि
निधन हुनुभन्दा ७ अघि कमान सिं लामाले यस्ताे भनेका थिए

निधन हुनुभन्दा ७ अघि कमान सिं लामाले यस्ताे भनेका थिए

काभ्रे :काभ्रेका पुराना कम्युनिष्ट नेता मध्येका एक कमान सिं लामाकाे निधन भएकाे छ । काेराेना भाइरसँग जुदिरहेका लामाकाे उपचारकै क्रममा अस्पतालमा निधन भएकाे हाे । लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । इमान्दार नेताको रुपमा चिनिने लामा कोरोना संक्रमणपछि १५ दिनदेखि अस्पतालमा भर्ना भई […]

  • ३ years अगाडि
काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काठमाडौं / मंसिर २३ : नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । “काभ्रे जिल्ला मायाँको लाल किल्ला” गितको अपार सफलता पछी लोकप्रीय युवा गायक किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ । किरण गौतम र गितादेबीको सुमधुर स्वरमा […]

  • ३ years अगाडि
मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

काठमाडौँ, २२ मंसिर : धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न […]

  • ३ years अगाडि
काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं, २२ मंसिर : काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक पठनपाठन गर्नुपर्ने भएको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट […]

  • ३ years अगाडि
सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौं, २२ मंसिर : जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्य परिमार्जनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको छ । नेपाललगायत पेरिस सम्झौताका पक्ष राष्ट्रले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका लागि राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) सम्बन्धी परिमार्जित दस्तावेज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय प्रारूप महासन्धि (युएनएफसिसी) लाई यही डिसेम्बरभित्र परिमार्जनसहित बुझाउनुपर्ने भएपछि […]

  • ३ years अगाडि
झन् उत्कर्षमा नेकपा विवाद

झन् उत्कर्षमा नेकपा विवाद

काठमाडौं, २२ मंसिर : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी समिति बैठकमा आफू उपस्थित हुन नसक्ने पत्र पठाएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा छलफल हुने गरी बैठकमा उपस्थित हुन असमर्थ रहेको भन्दै प्रधानमन्त्री ओलीले स्थायी समिति सदस्यहरूलाई सम्बोधन गरेका छन्। ओलीको अनुपस्थितिबीच आइतबार बसेको स्थायी समिति बैठकमा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री […]

  • ३ years अगाडि
भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

भिजिट भिसामा कडाइ : अंग्रेजी जान्नै पर्ने !

काठमाडौं, २२ मंसिर : सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएको छ । भिजिट भिसाका नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मानव तस्करीमा संलग्न गिरोहले युवालाई विदेश पुर्याउने गरेको घटना बढ्न थालेपछि सरकारले कडाइ गर्न लागेको हो । वैदेशिक रोजगार व्यवसायी र ट्राभल एजेन्सीका साथै श्रम र अध्यागमन कर्मचारीको सेटिङमा विमानस्थलबाट भिजिट […]

  • ३ years अगाडि

लोकप्रिय