जुलाई २२ र २३ मा अमेरिकाको एनआरएनएको निर्वाचन इटहरीका भोजराज बस्नेतको बोर्ड सदस्यको पदमा उमेद्वारी काठमाण्डौ ।। अमेरिकाको एनआरएनएको निर्वाचन यहि जुलाई २२ र २३ मा हुने घोषणा गरिएको छ। उक्त निर्वाचनमा बिराटनगरका भोजराज बस्नेतले बोर्ड सदस्यको पदमा उमेद्वारी दिएका हुन् । हाल उनि संयुक्त राष्ट्रिय संघ अमेरिकामा आफ्नो तिन सन्तान र श्रीमती संग […]
काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दै छ। बैठक मंगलबार मध्याह्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टी सचिवालयले जनाएको छ। विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए। जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस गर्नेगरी धेरै काम गर्न बाँकी रहेको बताउनु भएको छ । राष्ट्रपतिमा निर्वाचति भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिन आज राष्ट्रपति भवन शीतल निवास पुगेका सामाजिक लोकतन्त्र अध्ययन केन्द्र काठमाडौँका प्रतिनिधिसँग राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । उनले ग्रामीण क्षेत्रका […]
विराटनगर । विराटनगरमोरङको दक्षिणी क्षेत्रको विद्यालय सुधार अभियान शुरु भएको छ। मोरङ जिल्ला संघीय निर्वाचन क्षेत्र नम्बर ५ अन्तरगतका सामुदायिक विद्यालयहरूको शैक्षिक सुधार गर्नको लागि संघीय सांसदमा निर्वाचित भएपछि योगेन्द्र मण्डलले आफ्नो निर्वाचन क्षेत्रको शिक्षामा सुधार गर्ने बताएका थिए । आफ्नो योजना र प्रतिवद्धता पुरा गर्नकालागि अभियानको रुपमा कार्यक्रमको थालनी गरिएको छ । सांसद मण्डलले […]
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ । विभिन्न कारणले रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । आयोगले सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ । आगामी वैशाख १० गते, […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् । गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । त्यस क्रममा एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई दुई महिनामा विश्वासको मत लिने अवस्था त आउने होइन भनेर […]
सुनसरी । धरान उप महानगरका वडाध्यक्ष सहित २८ जना कार्यपालिका सदस्यहरूले मेयर हर्क साम्पांगले माफी माग्नु पर्ने माग राखेको छ। मेयरका स्वकीय सचिव सुदर्शन लिम्बुले हस्ताक्षर गरी वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्र काटेको विषयमा विवाद बढ्दै जाँदा वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरूले मेयर साम्पांगले माफी माग्नु पर्ने माग राखेको हो । उनीहरूले आइतबार विज्ञप्ति जारी गदै २४ घण्टे […]
विराटनगर। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको नाम पुन ः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र […]
विराटनगर । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ । कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र […]
काठमाडौँ । नेपाली कांग्रेस सरकारमा जाने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा समेत जाने निर्णय गरेको हो । पार्टीबाट मन्त्री छान्नका लागि एउटा मापदण्ड तय गर्ने समेत निर्णय बैठकले गरेको छ […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार इनरुवा नगरपालिकाको कार्यालयमा नगरपालिकाले उक्त कार्यक्रम सम्पन्न गरेको हो । नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० को दोस्रो चौमासिकसम्ममा सम्पादन गरेको कामको प्रभावकारीता,नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको इनरुवा नगरपालिकाले जनाएको छ । नगरपालिकाले सम्पन्न गरिएका योजना […]
काठमाडौं । उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएको छ । शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए । एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ […]