sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २३, २०७७ 0८:३९
काभ्रे जिल्ला मायाँको लाल किल्ला गितको अपार सफलता पछी किरण गौतमको “ए साईली”

काठमाडौं / मंसिर २३ : नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । “काभ्रे जिल्ला मायाँको लाल किल्ला” गितको अपार सफलता पछी लोकप्रीय युवा गायक किरण गौतम र गितादेबीको अर्को निकै राम्रो संभावना बोकेको गित “ए साईली” डिजिटल बजारमा आएको छ ।

किरण गौतम र गितादेबीको सुमधुर स्वरमा बजारमा आएको गितमा किरण गौतमकै लय तथा शब्द रहेको छ । किरण गौतमको गौरवमय प्रस्तुतिमा सार्वजनिक भएको हो भने यो दोहोरी भाकालाई शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । सो गीतलाई कुमार सानु पुनले मिक्सिङ गरेका हुन् र यस गितलाई ऐरेन्ज नारायण डङगालले गरेका छन् ।

निरेन श्रेष्ठको निर्देशन, मरुभूमि नारायणको छायाँकन तथा रोशन धितालको सम्पादनमा भिडियो तयार भएको हो । यस गितको म्युजिक भिडियोमा रेशम थापा, सोनी बि सी, बिकास शिलवाल, भिमसेन खतिवडा,सबिन गौतम, जीवन हुमागाई लगायत अन्य कलाकरको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

यो गीतको भिडियोलाई किरण गौतम को अफिसियल युट्युब च्यानल मार्फत गित हेर्न सकिन्छ । जुन गित टिकटकमा समेत निकै रुचाईएको पाईएको छ ।

म्युजिक भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस् ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २३, २०७७ 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid