sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भट्टी पसलमा राकेश निरौलाले जबरजस्ती गर्दै !

  • साझा परिवेश
  • बिहिबार, मंसिर १, २०७९ 0९:0७
भट्टी पसलमा राकेश निरौलाले जबरजस्ती गर्दै !

इनरुवा ः
सुनसरीको इनरुवा नगरपालिकाको नेपाली काँग्रेस पार्टीको नगर सचिव पदबाट राजिनामा दिएका राकेश निरौला काँग्रेस कै आसेपासे सँग भट्टी पसलमा देखिन थालेका छन् । कात्र्तिक २८ गते इनरुवाको महेन्द्र राजमार्गमा पर्ने एक लाइन होटलमा हालका सुनसरी निर्वाचन क्षेत्र नं. ४ का काँग्रेसका उम्मेदवारका आसेपासे सँग सो होटलमा मदिरा सेवन गर्र्दै गरेका राकेश निरौलाले गौतमपुरका गोपाल साह नामक व्यक्तिको जबरजस्ती मोवाइल फोनको ग्यालेरी चेक गरेका थिए । नेपाली काँग्रेस पार्टी परित्याग गरेका प्रेस विज्ञप्ती निकालेर पनि चुनावी माहौलमा काँग्रेस कै आसेपासे तथा नेताहरुसँग हिड्ने निरौला एक झुण्ड काँग्रेसीहरुसँग मदिरा सेवन गरिरहेको सो होटलमा गौतमपुरको साहले सुनसरी क्षेत्र नं. ४ का काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवारको भान्जा भनिनेको फोटो खिच्यो कि भन्ने न्यूमा बल पूर्वक जबरजस्ती साहको मोवाइल चेक गरेका थिए । सो मोवाइलको ग्यालेरीमा त्यहाँ को गतिविधिको कुनै पनि तस्विर नभेटिएपछि मोवाइल साहलाई बुझाएका थिए । साहका भनाई अनुसार मोवाइलमा केही नभेटिएपछि सोरी सम्म भन्न नसकेका निरौलाले मेरो मोवाइल फोन चेक गर्ने कुनै अधिकार छैन । के निरौला पुलिस प्रशासन हो र ? म एक जिम्मेवार व्यक्ति हुँ र अनुमति विना कसैको तस्विर लिनु हुँदैन भन्ने मलाई राम्रो थाहा छ । म जाँड रक्स नखाने मान्छे साथीहरुसँग बसेर रेडबुल खाएर मोवाइलमा टिकटक एप चलाउँदै बसेका थिए । एक्कासी निरौलाले रक्सीको मातमा मसँग अनुमति नै नलिई मेरो मोवाइल खोसेका थिए ।
स्मरणीय कुरो सुनसरी जिल्ला प्रशासन कार्यालयले गएको २१ गते देखि निर्वाचन लक्षित गरेर सुनसरी जिल्ला भरीमै मादत पदार्थहरुको विक्री वितरणमा रोक लगाएको छ । तथापी पनि सुनसरी जिल्लाको होटल होटलमा नेपाली काँग्रेस नेकपा एमाले लगायत अन्य पार्टीहरुको नेता कार्यकर्ता तथा आसेपासेहरु रक्सी र रममा रमाइरहेको देखिन्छ । जिल्ला प्रशासन कार्यालय आफैले मदिरा विक्री वितरणमा रोक लगाउने सूचना निकाली कार्यान्वयन गर्न नसकेको अवस्था सुनसरी जिल्ला प्रशासन कार्यालय रहेको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर १, २०७९ 0९:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid