April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ कतार पठाउने भनिएको हात्ती चितवन निकुञ्जमै, ट्रकमा राखिएको भिडियो झुटो तराईका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि नै दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलका कार्यसमितिको विवरण वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा सुनचाँदीको मूल्य घट्यो भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध

प्री ओपन सेसन : नेप्से परिसूचक घट्यो

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:४८
प्री ओपन सेसन : नेप्से परिसूचक घट्यो

काठमाडौं :

साताको अन्तिम कारोबार दिन प्री ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ। यो सेसनमा नेप्से परिसूचक ०.१६ अंकले घटेर १९९५.३४ विन्दुमा झरेको छ।
सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंकले बढेको छ।

आज प्री ओपन सेसनमा १४ कम्पनीको सेयर कारोबार भयो। सो कम्पनीको २८० कित्ता सेयर २ लाख १७ हजार ९८२ रुपैयाँमा खरिदबिक्री भयो। कारोबारमा आएका १४ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ९ को घट्यो।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट