sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्री ज्यू उच्च व्याजदरका कारण व्यवसायीहरु नै पलायन हुनुनपरोस !

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ 0८:५७
मन्त्री ज्यू उच्च व्याजदरका कारण व्यवसायीहरु नै पलायन हुनुनपरोस !


काठमाण्डौ । नेपाल व्यापार सघंले उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीलाई १४ बुदेँ माग सहित ज्ञापन पत्र बुुझाएको छ । बुधबार सिहदरबार स्थित मन्त्रालयमा सघका अध्यक्ष हरी गौतम सहीत पदाधीकारीको टोलिले ज्ञापन पत्र बुुझाएको हो ।
दक्ष जनशक्ति उत्पादन गर्ने प्रत्येक स्थानीय तहमा तालिम केन्द्रको स्थापना गर्नुपर्ने , स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्ने , बैंक तथा वित्तिय संस्थाको उच्च व्याजदरका कारण व्यवसायीहरु नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा व्याजदर एकल अङ्कमा कायम गनुेपर्ने , भन्सार दरबन्दीको वृद्धिका कारण बजार मूल्य बढ्न गएकाले भन्सार हालको दरबन्दी घटाउनुपर्ने , बैंकले प्रदान गर्दै आएको (सहुलियत) विनाधितो कर्जालाई रु १५ लाख रुपैँयाबाट बढाएर कम्तिमा रु २५ लाख बनाउनुपर्ने , हाल कम्पनी प्रा.ली.लाई आयकर दर २५ प्रतिशत र प्रोपाइटरसिप फर्मको लागी ३६ प्रतिशत दर रहेकोमा दुवैका लागी समान २५ प्रतिशत करको दर कायम गर्नुपर्ने लगायतका मुख्य मागहरु राखिएको थियो ।
सघले राखेका मुख्यमागहरु समयमा सम्बोधन नभए , चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी सघले दिएको छ । नेपाल व्यापार सघंको आयोजनामा बैक तथा वित्तिय सस्थाले गरेका ज्यादति बिरुद्ध बिरोध तथा आन्दोलनको कार्यक्रम घोषणा भैसकेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, माघ १९, २०७९ 0८:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid