May 27, 2024 | सोमवार, जेष्ठ १४, २०८१
सुचनाहरु
नारायणगढ-मुग्लिन सडकमा चारवटा गाडी ठोक्किँदा १ जनाको मृत्यु, २२ घाइते आइपिएलको उपाधी कोलकाता नाइट राइडर्सले जित्यो आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु शेयर बजार २२ अङ्कले घट्यो विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ : सांसद चित्र बहादुर केसी विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले आज कति छ सुनचाँदीको मूल्य ? कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या ,अस्पताल भर्ना कस्तो रहला आजको मौसम ? पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्स नेपालसग ६ रनले पराजित गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु

एक दिने निशुल्क स्वास्थ्य शिविर

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ २0:२६
एक दिने निशुल्क स्वास्थ्य शिविर

भरत यादव

झापा , नेपाल यादव सेवा समिति झापा शाखा को आयोजना तथा संजीवनि हर्ट हस्पिटल प्रा लि को प्राविधिक सहयोग र सुरुवाति कोठा नेपाल तथा आदर्श स्कुल अफ मेनेजमेन्ट को सहकार्य मा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्बन्धि कार्यक्रम गरिएको छ

आदर्श कलेज का विद्यार्थी ,शिक्षक लाई निसुल्क मुटु तथा जनरल फिजिसियन सेवा दिएको छ,सन्जिवनी अस्पताल का बरिस्ठ मुटु रोग बिसेसज्ञ डाक्टर सि.पि यादब ले विद्यार्थी को जाँच गर्नु भएको थियो

१२० भन्दा बडि विद्यार्थी को जाँच गरिएका मद्दे २० जना जति को इको जाँच गर्नु पर्ने भएको छ,यादव सेवा समाज झापा का अध्यक्ष समेत रहेका डाक्टर सि.पि यादव ले स्वास्थ जाँच गर्नु गर्नु भएको स्वास्थ शिविर मा नेपाल यादव सेवा समिती झापा का सचिब भरत यादव ,हर्ट फाउन्डेसन,जेनिस मिडिया,सुरुवाती कोठा नेपाल ,झापा का अध्यक्ष दीपक दास ,कलेज कि कोर्डिनेटर विजया भन्डारी लगायत को उपस्थिति रहेको थियो। यस्ता खाल का कार्यक्रम कलेज विद्यार्थी लाई अतिरिक्त कृयाकलाप को मध्यम बाट अझै रचनात्मक कार्यक्रम गदै लौजाने कलेज इन्चार्ज यज्ञराज कडरिया ले बताउनु भयो।।।

  • साझा परिवेश
  • शुक्रबार, माघ २०, २०७९ २0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट