sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

१४० केजीका मलेशियन नागरिक डोली चढेर पाथिभरा दर्शनमा

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ १८:0४
१४० केजीका मलेशियन नागरिक डोली चढेर पाथिभरा दर्शनमा


गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ)
नेपालमा प्रशिद्ध शक्तिपिठ पाथिभरा देविको मन्दिर छ भन्ने सुनेर ४ जना मलेशियन तामिल जातका नागरिक ताप्लेजुङ पाथिभरा दर्शन गर्न आएका छन् । ४ जना मध्ये १ जना १४० के.जी तौलका रहेका र उहाँले ८ जना भरियाको सहयोगमा स्टेचरमा बोकाएर पाथिभरा माताको दर्शन गर्नु भएको पाथिभरा क्षेत्र विकास समितिका मन्दिर व्यवस्थापन कर्मचारी राजेन्द्र महतले जानकारी गराउनु भयो । उहाँहरु मलेशियामा रेष्टुरेन्ट र सेक्युरिटी कम्पनीको व्यवशाय गरि वस्ने नेपाली नागरिक राजु तामाङको सहयोेगमा पाथिभरा माताको दर्शन गर्न आउनु भएको थियो । ५ वर्ष अगाडि देखिको पाथिभरा दर्शनको लागि आउने योजना वनाएका उहाँहरुले जानकारी गराउनु भयो ।
मलेशियन नागरिकहरुले पाथिभरा माताको दर्शन गरेको थाहा पाएपछि पाथिभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिले जानकारी पाए पछि अनुभव साटासाटको लागि मेवाखोला हिल रिसोर्टमा बोलाएर समितिका पदाधिकारीहरुले विदाई गरेको समितिका उपाध्यक्ष नारायण थापाले जानकारी गराउनु भयो । स्टेचर यात्रामा उहाँको ७५ हजार रुपैयाँ खर्च भएको समेत सहयोगी राजु तामाङले जानकारी गराउनु भएको थियो । उहाँहरुको पाथिभरा आगमनले माथिभरा माताको महिमा विश्वव्यापी रुपमा बढ्दै गएको समितिका उपाध्यक्ष थापाले बताउनुभयो ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ १८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid