April 22, 2024 | सोमवार, बैशाख १०, २०८१
सुचनाहरु
रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा शेयर बजार १२ अङ्कले बढ्याे लुम्बिनी प्रदेश सरकारबाट जसपा बाहिरियाे ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता कतारका अमिर मंगलबार दुई दिने नेपाल भ्रमणमा आउने चामलभित्र लागुऔषध ओसारपसार गर्ने २ जना पक्राउ गृहमन्त्री लामिछानेको सहकारी प्रकरण सत्ता समीकरणसँग जोडिएर आयो : मन्त्री चौधरी विपिन जोशीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छ : प्रधानमन्त्री तत्काल वामपन्थी एकता हुदैन- प्रधानमन्त्री प्रचण्ड विकल पौडेलविरुद्ध मुद्दा दायर उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग नाउपाको अध्यक्ष विवादको मुद्दा न्यायाधीश भट्टराई र शर्माको इजलासमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना : नौजनाको मृत्यु सुनको मूल्य स्थिर काठमाडौं उपत्यकाको वायुप्रदूषण अझै अस्वस्थ, आज १६३ एक्यूआइ मापन एसीसी प्रिमियर कप : उपाधिका लागि आज यूएई र ओमान खेल्दै झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु कुवेतमा श्रम स्वीकृतिबमोजिमको काममा कडाइ हिउँ पहिरोले वीरेन्द्र ताल फुट्दा बुढीगण्डकी नदीमा पानीको उच्च बहाब भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

सिभिल अस्पतालले ल्यायो सुनौलो अवसर

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ ११:00
सिभिल अस्पतालले ल्यायो सुनौलो अवसर

काठमाडौं 

निजामती कर्मचारी (सिभिल) अस्पताल काठमाडौंमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ ।

अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ ।
विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका लागि छ । निजामती अस्पतालले पदपूर्तिका लागि छुट्टाछुट्टै तीनवटा सूचना जारी गरेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ३०, २०७९ ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।