sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा नक्कली नेपाली र अस्ट्रेलियन नोट, लागु औषधसहित दुई जना पक्राउ

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ 0८:३५
झापामा नक्कली नेपाली र अस्ट्रेलियन नोट, लागु औषधसहित दुई जना पक्राउ

झापा । झापा प्रहरीले नक्कली नेपाली र अस्ट्रेलियन रुपैयाँ र लागु औषधसहित दुुई जनालाई पक्राउ गरेको छ । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका- ४ मेघावारि निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो ।

प्रहरीले ताजपुरियाको कोठाबाट प्रतिबन्धित लागु औषध र नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए ।

प्रहरीले उनको कोठाबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ३९० मिलिग्राम लिसाईलो पदार्थ, २८ पिस नाइट्राजेपाम ट्याब्लेट, एक हजार दरको ६० थान, पाँच सयको दुई थान नक्कली नेपाली नोट, तीन थान नक्कली अस्ट्रेलियन नोट, तीन हजार सक्कली नेपाली नोट, अन्य देशको ११ थान नोट, चार थान मोबाइल र मे ५ प ९७९७ नम्बरको एउटा मोटरसाइकल

बरामद गरेको उनले बताए । उक्त सामानसहित ताजपुरिया र उनका भाइ  १९ वर्षीय प्रवीण ताजपुरीयालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २, २०७९ 0८:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid