April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै

मोदी थरको अपमान गरेको आरोपमा राहुल गान्धी दोषी ठहर

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १२:१९
मोदी थरको अपमान गरेको आरोपमा राहुल गान्धी दोषी ठहर

लोकसभा निर्वाचनको पूर्वसन्ध्यामा राहुलले मोदी थर भएका सबै मानिस कसरी चोर भए भनी टिप्पणी गरेका थिए ।

उनको यो बयानका विरुद्ध भाजपाका विधायक तथा पूर्वमन्त्री पूर्णेश मोदीले जाहेरी दर्ता गरेका थिए ।

कर्नाटकको कोलारमा एक आमसभालाई सम्बोधन गर्ने क्रममा राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आलोचना गर्ने हिसाबमा दिएको बयान सम्पूर्ण मोदीहरूलाई अपमान गर्ने किसिमको बन्यो ।

दोषी ठहर भएका राहुललाई दुई वर्षको कैद सजाय दिइन सक्ने भारतीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । त्यस्तो अवस्थामा राहुलको कांग्रेस सदस्यता खारेज हुन सक्छ ।    एजेन्सी । 

  • साझा परिवेश
  • बिहिबार, चैत्र ९, २०७९ १२:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।