March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
बागमती सरकारमा हानेपाका बज्राचार्य संस्कृति मन्त्री बन्दै एमडिएमएसमा ९१ करोड भ्रष्टाचारको दाबी, भ्रष्टाचार मुद्दा दायर मन्त्री र मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको प्रश्न ‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन?’ नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कर्णाली पुलबाट हामफालेर बेपत्ता भएका युवकको शव भेटियो सेयर बजारमा ४ अंकको वृद्धि नेपाली क्रिकेटमा नयाँ इतिहास रच्न आतुर छाैँ : प्रशिक्षक देसाई राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस

वैशाख १५ मा नै ‘नाइँ नभन्नु ल ६’ पनि रिलिज हुने

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:४५
वैशाख १५ मा नै ‘नाइँ नभन्नु ल ६’ पनि रिलिज हुने

काठमाडौं । फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज मिति तय भएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यले वैशाख १५ गते फिल्म रिलिज गर्ने जानकारी दिए । वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला दोस्रो साता आउन लागेको हो ।

सोही मितिमा ‘प्रसाद २’ र ‘कैदीको पत्र’ समेत आउने तय भइसकेको छ । ‘नाइँ नभन्नु ल ६’ आउने भएपछि ‘प्रसाद २’ सँग यसको बक्स अफिस प्रतिस्पर्धा हुनेछ । पाटन उच्च अदालतको आदेशपछि चैत २४ गते आउने तयारीमा रहेको ‘प्रसाद २’ रोकिएको थियो ।

वैशाख ८ गते सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’, वैशाख २१ मा ‘ज्याकी , आईएम ट्वान्टी वान’ प्रदर्शन हुनेछन् । वैशाख २९ मा अहिलेसम्म कुनै फिल्मको प्रदर्शन तय भइसकेको छैन ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट