July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

हिउँमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:0९
हिउँमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

काठमाडौं ।  सगरमाथा बेसक्याम्प नजिकै तीनजना शेर्पा बेपत्ता भएका छन्। बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा उनीहरू बेपत्ता भएका हुन्। ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएको पर्यटन मन्त्रालयको स्रोतले बताएको छ।

हिमाल आरोहण गर्नेहरूलाई डोरी टांग्ने (रोप फिक्सिङ) काममा उनीहरू खटिएका थिए। इमेजिन नेपाल एक्स्पिडिसनबाट उनीहरू त्यसतर्फ गएका थिए।

घटनाबारे थप विवरण आउन बाँकी छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्