December 10, 2024 | मङ्लबार, मंसिर २५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

हिउँमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:0९
हिउँमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

काठमाडौं ।  सगरमाथा बेसक्याम्प नजिकै तीनजना शेर्पा बेपत्ता भएका छन्। बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा उनीहरू बेपत्ता भएका हुन्। ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएको पर्यटन मन्त्रालयको स्रोतले बताएको छ।

हिमाल आरोहण गर्नेहरूलाई डोरी टांग्ने (रोप फिक्सिङ) काममा उनीहरू खटिएका थिए। इमेजिन नेपाल एक्स्पिडिसनबाट उनीहरू त्यसतर्फ गएका थिए।

घटनाबारे थप विवरण आउन बाँकी छ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्