sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

निश्चल बस्नेतको ‘दिमाग खराब’ तिहारमा प्रदर्शन हुने

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १२:४८
निश्चल बस्नेतको ‘दिमाग खराब’ तिहारमा प्रदर्शन हुने

काठमाडौं । निर्देशक निश्चल बस्नेतको आगामी फिल्म ‘दिमाग खराब’ तिहारको अवसरमा कात्तिक २४ गते प्रदर्शन हुने भएको छ । ‘नागरिक भर्सेस शक्ति’बीचको कथावस्तुमा बन्न लागेको फिल्ममा आफूले निर्देशकको जिम्मेवारी सम्हाल्न लागेको निश्चलले जानकारी दिएका छन् ।

जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मको निर्माण रौनकविक्रम कँडेलले गर्ने भएका छन् । यो सोसल ड्रामा फिल्मको कलाकार भने तय भइसकेका छैनन् । आकाश बरालको पटकथा रहेको फिल्मको स्क्रिप्ट डाक्टरको रुपमा निर्देशक मनोज पण्डित अनुबन्धित भएका छन् ।


पण्डितले यो फिल्म निर्देशक निश्चल बस्नेतको लागि ‘लुटपछिकै कमब्याक’ हुने बताए ।

‘यसपटक सामान्य मान्छेको दृष्टिकोणबाट कथा भनिनेछ ।

दिमाग खराबले सबै नेपालीको आजको मनोविज्ञानको प्रतिनिधित्व गर्छ किनभने आज नेपालीहरुको दिमाग खराब भइरहेको छ ।

यो समकालीन फिल्म हो,’ उनले भने ।

निर्देशक बस्नेत निर्देशित ‘लुट’ २०६९ र ‘लुट २’ २०७४ सालमा रिलिज भएका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १२:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid