sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

धरानको बिजयपुर हस्पिटलमा क्यान्सर र न्युरो सर्जरी उपचार सुरू

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १२:0७
धरानको बिजयपुर हस्पिटलमा क्यान्सर र न्युरो सर्जरी उपचार सुरू

धरान। निजी क्षेत्रबाट सञ्‍चालित धरानको बिजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरू गरेको छ । सुनसरीको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरू गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए ।

न्युरो सर्जरी, हाडजोर्नी,शल्यक्रिया, प्रसूति तथा स्त्री, बाल रोक, नाक, कान घाँटी, छाला, जनरल मेडिसिन, दाँत, आँखाको उपचार गर्दै आएको बिजय हस्पिटलले बिरामीको सेवालाई मध्यनजर गर्दै क्यानसर र न्युरो सर्जरी सेवा सुचार गरेको अध्यक्ष खतिवडाले बताए ।

क्यान्सरको उपचार डा.राजिवकुमार देव तथा न्युरोको डा. रोशन खतिवडाले उपचार गर्ने हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दुनेपाल योन्जनले बताए । उनले न्युरो र क्यान्सरको उपचार सुरु गरेसँगै हस्पिटलमा अत्याधुनिक प्रयोगशालाबाट ल्याब परीक्षण र रेडियोलोजी सेवाबाट सिटी स्क्यान, स्डोस्कोपी, प्याथोलोजी र डिजिडल एक्सरे र एको सेवालाई समेत विस्तार गरेको बताए ।

हस्पिटलले बिरामीलाई छिटो निको बनाउने उद्देश्यले फिजियो थेरामी र प्लाष्टिक सर्जरी सेवाको विस्थार गरी सञ्‍चालन गरिएको अध्यक्ष खतिवडाले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १२:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid