April 18, 2025 | शुक्रबार, बैशाख ६, २०८२
सुचनाहरु
प्रि–मनसुनको विपदजन्य घटनामा ४१ जनाको गयो ज्यान हर्क साम्पाङले आफ्नै राजनीतिक दल गठन गर्दै, यस्तो छ नाम   जब प्रधानमन्त्रि ओलीले स्वातगत गर्न उभिएकी रेनु दाहालाई सोधे – छोरी सञ्चै छौ?  बालेनले दिएनन् काङ्रेस, एमालेका संस्थालाई बजेट, वडाध्यक्षहरू भए बालेनसँग रुष्ट  आइतबारसम्म नेपालमा फेसबुक दर्ता नभए बन्द हुने  दिपेन्द्र सिंह ऐरीको टी-२० अलराउन्डर र्याङ्किङमा गिरावट, पहिलो स्थानमा पुग्ने सपना अधुरै  काठमाडौबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरगढीमा खस्यो,२ जनाको मृत्यु  सावधानः अब ३ दिन मेघगर्जन र चट्याङ्गसहित देशभर पानी पर्ने सम्भावना पौडी खेल्ने क्रममा नारायणी नदीमा बेपत्ता भएका दुई बालकको शव फेला पर्यो किन राजिनामा दिइन् सुमनाले? खुलाइन् यस्तो कारण    रोकिएन् शिक्षक, आन्दोलन अझै जारी राख्ने रास्वपाको महाधिवेशन फागुनको पहिलो साता बलात्कारको मुद्दामा  दोषी ठहर भएका रामबहादुर बमजनले पाए सफाइ मकवानपुरमा यात्रुबाहक रात्रीबस दुर्घटना, कारमा आगोलागी  विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्?

खुट्टा न कमाइकन अख्तियारले नेतालाई मुद्दा चलाउन सक्नुपर्छ : दीपकबहादुर सिंह

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:५८
खुट्टा न कमाइकन अख्तियारले नेतालाई मुद्दा चलाउन सक्नुपर्छ : दीपकबहादुर सिंह

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् दीपकबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धेरैजसो मुद्दा तामेलीमा पञ्छाउने गरेको बताएका छन् । बुधबार संसद बैठकको विशेष समयमा बोल्दै सांसद् सिंहले अख्तियारले ठूला नेताले जे गरेपनि माफी दिने र सानालाई मात्रै मुद्दा चलाउने गरेको आरोप लगाए।

सिंहले भने,‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि महाभियोग लाग्छ कि भनेर खुट्टा कमाउनुभएन ।’ सांसद सिंहले ठूला मुद्दा हेर्न अख्तियार डराएको बताए ।

सिंहले अख्तियारका पदाधिकारीहरू आफ्नो जागिर जाने, महाभियोग लाग्ने र पद नै धरापमा पर्ने डरले ठूला नेताहरूलाई मुद्दा चलाउन आनाकानी गर्दै आएको बताए।

उनले भने,’ यदि मैले भ्रष्टाचार गरेको छु भने मलाई पनि कारबाही गरियोस्। बालुवाटारकाण्ड,राष्ट्रिय परिचयपत्रमा अनियमितता गरेका घटनालगायत विषयमाथि छानबिन गर्न अख्तियार किन डराएको ?’

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट