June 1, 2025 | आइतवार, जेष्ठ २०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:१८
बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिएको हो।

विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००% कलेजको ट्यूशन शुल्क छुट गरिएको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले बताए।

छात्रवृत्तिको प्रमाणपत्र वितरण कलेज प्रमुख गोविन्द थापाले बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा छात्रवृत्ति पाएका बिद्यार्थीहरुका अभिभावकहरुको समेत उपस्तिथी रहेको थियो ।

विराटनगर इन्टरनेशनल कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष पढाई हुदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट