November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:१८
बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिएको हो।

विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००% कलेजको ट्यूशन शुल्क छुट गरिएको कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले बताए।

छात्रवृत्तिको प्रमाणपत्र वितरण कलेज प्रमुख गोविन्द थापाले बिद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा छात्रवृत्ति पाएका बिद्यार्थीहरुका अभिभावकहरुको समेत उपस्तिथी रहेको थियो ।

विराटनगर इन्टरनेशनल कलेजमा बिएसी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष पढाई हुदै आएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्