March 27, 2025 | बिहिबार, चैत्र १३, २०८१
सुचनाहरु
भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु धुलिखेलका अधिकांश पसलमा भेटीयो म्याद गुज्रिएका सामान, तिराइयो यस्तो जरिवाना नेपाल प्रतिको विदेशी मोह: अमेरिकन नागरिक लोरेटाले पोखराको सराङकोटमा विसर्जन गरिन् श्रीमानको अस्तु बालेनले भत्काउदैछन् विवादमा आएको काठमाडौं टावर  ५ घन्टापछी नियन्त्रणमा आयो सेन्टरल प्लाजामा लागेको आगो यस्तो आरोप लगाउदै कुलमानलाई हटायो सरकारले मेयर बालेनलाई कारबाही गरेर कठघरामा उभ्याउन युवा संघले गर्यो माग श्रीमतीलाई मारेपछी आफु पनि घाटी रेटेर आत्महत्या गर्न खोजेका लालबहादुर बाँचे ‘मलाई सरकारले न्याय गर्यो, लोडसेडिङ हुँदैन’ भन्दै हितेन्द्रदेवले दिए प्रतीक्रिया कुमानलाई हटाएपछी सरकारमाथी खनिए नेतादेखी कलाकारसम “एक हप्ता भित्र सबैलाई टुकुचामा गाडदिन्छु” भन्दै बालेनले दिए कडा चेतावनी अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी

एनएफपिजेले मनायो ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:५३
एनएफपिजेले मनायो ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एनएफपिजेले फोटो पत्रकारिता दिवस मनाएको हो । दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्क्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सम्मान तितिक्क्षु र श्रेष्ठलाई प्रदान गरेका हुन् ।

कार्यक्रममा केही फोटो पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थाले आफ्नो भित्तेपात्रो समेत सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक १९८४ वैशाख १३ गते गोरखापत्रले फोटोलाई समाचारका रुपमा  प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाइँदै आइएको छ । कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका निवर्तमान अध्यक्षहरु लगायत संस्थाका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १४:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट