April 18, 2024 | बिहिबार, बैशाख ६, २०८१
सुचनाहरु
मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद अन्योलताका बीच आज कोशी प्रदेशसभा अविधेशन दुबईमा अहिलेसम्मकै ठूलो वर्षा, राजमार्ग तथा विमानस्थल अवरुद्ध एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी यूएई पोखरामा सवारी दुर्घटना : ८ चिनियाँ घाइते २०२३ मा जापानलाई ३८ अर्ब अमेरिकी डलरको व्यापार घाटा आईपीएल : गुजरातमाथि दिल्ली क्यापिटल्सको सानदार जित कस्तो रहला आजको मौसम ? झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि एक लाख २० हजार घुससहित अधिकृत पक्राउ आइसीसीको टी- २० वरियतामा दिपेन्द्रको छलाङ

ओली सहभागी हुने कार्यक्रम सत्ता पक्षका कार्यकर्ताले बिथोल्न खोजेको एमालेको आरोप, अन्याय नसहने चेतावनी

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:१५
ओली सहभागी हुने कार्यक्रम सत्ता पक्षका कार्यकर्ताले बिथोल्न खोजेको एमालेको आरोप, अन्याय नसहने चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन लागेको कार्यक्रम बिथोल्न खोजेकोप्रति एमालेले आपत्ति जनाएको छ ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेकोप्रति आपत्ति जनाएको हो ।

बैठकमा प्रमुख सचेतक पदम गिरीले भने, ‘काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगिसकेको अवस्थामा त्यहाँबाट कार्यक्रमस्थल बुधबारेतर्फ जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा त्यहाँभन्दा बाहिर बसेर हाम्रो पार्टीका अध्यक्षलाई होहाल्ला गर्ने, कार्यक्रम बिथोल्न वाञ्चित गतिविधि गर्ने शान्ति भंग गराउने काम भएका छन् ।’

उनले एमालेले लोकतन्त्र संस्थागत बनाएर शान्तिपूर्ण राजनीतिमा विश्वास गर्ने बताए । उनले सत्तापक्षकै कार्यकर्ता घुसपैठ भएर एमाले नेतृत्वमाथि ढुंगामुढाको प्रयास भएको बताए ।

मुलुकको शान्ति स्थापना गर्ने जिम्मा सत्तापक्षको भएको उल्लेख गर्दै उनले प्रतिपक्ष भएर अन्याय सहन नसक्ने चेतावनी दिए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० १६:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।