May 17, 2024 | शुक्रबार, जेष्ठ ४, २०८१
सुचनाहरु
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द

रविका चालकको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १५:४८
रविका चालकको मृत्यु

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

रास्वपा सभापति लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार उपचारको क्रममै थापाको मृत्यु भएको हो ।
सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले पनि चालक थापाको मृत्यु भएको पुष्टि गरे । “हामीले बचाउन अनेक प्रयत्न गरेको हो सकेनौँ,” बोहोराले भने ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । दिउँसो करिब साढे १ बजे उनको मृत्यु भएको बताइएको छ ।
उनी लामिछानेको चितवनस्थित घरको घतबाट राति खसेर घाइते भएका थिए । वैशाख ४ गते उनी छतबाट खसेर घाइते भएका थिए । भरतपुरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई ललितपुर ल्याइएको थियो ।

उनी छतबाट कसरी खसे भन्ने अनुसन्धान जारी रहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० १५:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।