April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत गेस्ट हाउसभित्र महिला र पुरुष मृत भेटिए सहकारी ठगहरूको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको पैसा फिर्ता गर्छौं : लामिछाने काठमाडौँ आइपुगे कतारका राजा ह्वाट्सएपमा अब इन्टरनेट बिनै फोटो र फाइलहरू पठाउन सकिने अपडेट आउँदै प्रधानमन्त्री दाहालसँग रुसका उद्योगी-व्यवसायीको भेट कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप, सुरक्षाकर्मीको बाक्लो उपस्थिति स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै ६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’ : राजेन्द्र लिङ्देन रबि लामिछानेको आठ वर्षअघिको ‘फेसबुक स्टाटस’ भाईरल बनेपछि बल्ल खोले मु ख सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? गृहमन्त्रीलाई ज्ञानेन्द्रको सुझाव- विदेशी राजाका खुट्टा ढोक्न जानुभन्दा आफ्नै राजा फर्काउन लाग्नुस् अश्लील गतिविधि सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ आज १८औँ लोकतन्त्र दिवस मनाइँदै आईपीएलमा आज चेन्नई र लखनउ खेल्दै नेपाल टूरमा आउने वेस्ट इन्डिज ‘ए’ टिमको घोषणा, आज विशेष हनुमान जयन्ती

मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:३0
मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

झापा । । खगेन्द्र घिमिरे। 

मेची भन्सार भित्रेै बाट लाखाै मुल्य वरावरकाे सामान अवैध रुपमा खुलेआम तस्करी हुने गरेकाे रहस्य खुलेकाे छ ।

आज बिहान ६:२७ मा भातरबाट नेपाल भित्रिएकाे भारतीय सवारी खाली भन्दै भन्सार भित्रैबाट छाेपछि त्याे सवारी काली खाेलामा पक्राउ परेपछि यस बिषयकाे रहस्य सार्वजनिक भएको हाे ।
पक्राउ परेकाे भारतीय सवारीले खाली सवारी वाहेक अन्य कुनै सामानकाे भन्सार तिरेको देखिदैन् । तर सवारी भित्र अवैध रुपमा सामान सहित ट्रक र १ जना मानिस नियन्त्रण आएपछि भन्सारका कर्मचारीकाे कर्तुत बाहिर आएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काली खोला छेउमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको WB73A 4266 नं. को भारतिय ट्रक भन्सार कार्यालय भित्र प्रवेश गरी एक दिनको भन्सार काटी निस्किएकोमा शंका लागी चेकजाँच गर्दा अबैध रुपमा भन्सार छलि ट्रकको Cabin, छत र अन्य बिभिन्न ठाउहरुमा समेत लुकाई नेपाल तर्फ ल्याउदै गरेको स्मार्ट मोबायल ३५ थान, टायल २४ कार्टुन, २ कार्टुन औषधी र राधे राधे लेखिएको गम्छा कपडा ३७८० पिस गरी करिव दस लाख ९० हजार १ सय ७० वरावरकाे अवैध सामान र१२ लाख बराबरको ट्रक समेत गरी जम्मा २२,९०,१७० भन्सार बुझाएको छ ।

प्रहरीले गाेप्य सूचनाको आधारमा बराबरको सामान, ट्रक र ट्रक चालक देश भारत जिल्ला जल्पाईगुडी बुलेट पञ्चायत थाना कर्तली बस्ने बर्ष ३८ को निरन्जन राय समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाइए जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र प्रसाद रिजालले बताए ।

यस बिषयमा मेची भन्सार कार्यायका प्रमुख रामप्रसाद पाठकले यस बिषयमा अनुसन्धान सुरु भएको बताए । थप कुरा अनुसन्धान बाट थाहा हुने भन्दै यदि कर्मचारी संलग्न भए कार्वाही हुने बताए ।

भन्सार भित्र बाट भित्रिएका सवारी साधान बिना चेकजाँच छाेड्दा यसरी खुलेआम अवैध तस्करी हुनुमा कर्मचारी देखि माथिल्लो निकाय सम्मकाे संलग्नता हुन सक्ने स्राेत बताउँछ ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १७:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।