sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिस नेपाल प्रियंका फोरममा सहभागि हुने

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १३:३४
मिस नेपाल प्रियंका फोरममा सहभागि हुने

काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने भएकी छन् । बिहीबार राति राष्ट्रसंघीय मुख्यालय न्युयोर्कबाट एक भिडियो सन्देश जारी गर्दै उनले यो अन्तर्राष्ट्रिय मञ्चमा मुलुकको प्रतिनिधिको रुपमा भाग लिन पाउँदा खुसी लागेको बताएकी छन् ।

विश्वसुन्दरी प्रतियोगिता मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि दाता जुटाउन अमेरिका पुगेकी प्रियंकाले त्यस क्रममा राष्ट्रसंघको सत्रमा सहभागिता जनाउन लागेकी हुन् । यो सत्रमा आफूले जलवायु संकटले वन र पर्यावरणमा पारेको असरको कुरा गर्ने उनले बताएकी छन् ।

‘यो मेरा लागि निकै खुसीको कुरा हो । देशको प्रतिनिधित्व गर्दै वन र पर्यावरणसम्बन्धी मुद्दालाई राष्ट्रसंघको महत्वपूर्ण मञ्चमा प्रस्तुत गर्न लागेकी छु,’ उनले भनेकी छन् । यो मञ्चमा भाग लिइरहँदा आफूले ब्युटी विथ पर्पसलाई समेत केन्द्रमा राखेको उनले बताएकी छन् ।

प्रियंकाले विभिन्न अमेरिकी राज्यको भ्रमण गर्दै च्यारिटी गालामा समेत भाग लिइरहेकी छन् । उनको लागि केही राज्यले दाता जुटाउन सहजता दिलाउन नेपाली समुदायले च्यारिटी डिनरको आयोजना गरेका थिए ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २९, २०८० १३:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid