sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चित्रबहादुरले सभापतित्व, मानवअधिकार देउवाले

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० ११:४८
चित्रबहादुरले सभापतित्व, मानवअधिकार देउवाले

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका दश विषयगत समितिको बैठक बसेको छ । मंगलबार सिंहदरबारस्थित आ–आफ्नै सभाहलमा समितिहरूको बैठक बसेको हो ।

सबै समिति बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यले गरे । सार्वजनिक लेखा समिति बैठकको सभापतित्व ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे ।

पूर्वाधार विकास समिति बैठकको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरे ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद पशुपतिशमशेर जबराले गरे ।

 

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतित्व नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतित्व जनता समाजवादी पार्टी (जसपा) का सांसद नवलकिशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समितिको सभापतित्व नेकपा (एमाले) का सांसद कालुराम राई, राज्य व्यवस्था तथा सुशासन समिति बैठकको सभापतित्व राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले गरे ।

यसैगरी, कानुन, न्याय तथा मानवअधिकार समिति बैठकको सभापतित्व कांग्रेसका सभापति एवं सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राप्रपाका सांसद रोशन कार्की र अर्थ समिति बैठकको सभापतित्व कांग्रेस सांसद सन्तोष चालिसेले गरे ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २, २०८० ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid