sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मुद्दा चल्दै १६ जनाबाहेक अरु विरुद्ध पनि !

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १0:३९
मुद्दा चल्दै १६ जनाबाहेक अरु विरुद्ध पनि !

काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेर प्रहरीले आज अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको छ ।

१०६ जना पीडित रहेको यो मुद्दामा पक्राउ परेका र फरारहरुलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगीमा मुद्दा चलाइने भएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार प्रतिवेदनमा सबै उल्लेख गरिएको बताउँदै आजै बुझाउने तयारी रहेको बताएका छन् ।

यस घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, शमशेर मियाँ, टेकनाथ रिजाल, आङटावा शेर्पा, नरेन्द्र केसी, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।

त्यस्तै थप १६ जना फरारको सूचीमा रहेको प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको स्रोत बताउँछ ।

जसमा बादलका छोरा प्रतीक थापा, राईका छोरा नीरज, केशव तुलाधर, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाइँ, सुनील बुढाथोकी, विनिता लिम्बू, निरन्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशीष बुढाथोकी र रमा थापाविरुद्ध पनि मुद्दा चलाउने तयारी गरिएको छ ।

  • साझा परिवेश
  • आइतवार, जेष्ठ ७, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid