April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला

सीके राउत : माओवादीको नीति संघीयताविरोधी देखियो

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:३२
सीके राउत : माओवादीको नीति संघीयताविरोधी देखियो

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नेकपा (माओेवादी केन्द्र) नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रममा संघीयताविरोधी देखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा संघीयता शब्द तीनपटक मात्र उल्लेख गरिएको बताए ।

“७० पानाको नीति तथा कार्यक्रममा तीनपटक संघीयताको उल्लेख गरिएको छ ।

संघीयतालाई सबल गर्ने खालको ठोस नीति कार्यक्रम देखिएन । म आफैँ आश्चर्यचकित छु,” उनले भने, “माओवादी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीयताविरोधी देखिएको छ । संघीयताको उच्चारण तीनपटक मात्र गरिएको छ ।”

संघीयताको कार्यान्वयनमा ध्यान पुर्याउनुपर्ने आवश्यकता उनले औँल्याए । बुँदा ११ मा मधेस प्रदेशलाई प्राथमिकता दिइएकामा उनले खुसी समेत व्यक्त गरे ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ९, २०८० १३:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट