May 23, 2024 | बिहिबार, जेष्ठ १०, २०८१
सुचनाहरु
१५.५४ अंकले बढ्यो नेप्से सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ रास्वपाले भन्यो- अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन केदार कार्कीले दायर गरेको रिट ढुंगाना र ढकालको संयुक्त इजलासमा कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री कान्तिपुरका अध्यक्ष सिरोहियालाई धनुषा अदालतमा उपस्थित गराइयो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा , आजै अदालत लगिँदै कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा

पेट पनि खाली … (फलाेअप)

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० 0९:२२
पेट पनि खाली … (फलाेअप)

आमाबुबा बिहानै काम गर्न निस्किएपछि खाना नखाई विद्यालय आएका इनरुवा-८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयका कक्षा ५ का छात्र आशिक सदा कार्यालयमा भुजाचिउरा खाँदै ।

खालीपेट विद्यालय आएका ११ वर्षीय सदा कक्षा चलिरहँदा आलसतालस भएपछि उनलाई कार्यालयमा ल्याएर वैकल्पिक खानाकाे व्यवस्था गरिएको हाे ।

प्रधानाध्यापक लावण्यमणि पाेखरेलका अनुसार सीमान्तकृत मुसहर समुदायका बालबालिकाकाे संख्या अधिक भएकाे विद्यालयमा दिनहुँजसो एकदुई जना विद्यार्थीलाई यसरी वैकल्पिक खानाकाे व्यवस्था गर्नुपरेको छ ।

साेही विद्यालयमा खाली खुट्टा पढ्न आएका बालबालिकाकाे तस्बिर राससमा केही दिनअघि प्रकाशन भएपछि सहयाेगी दाताले चप्पल र जुत्ता सहयाेग गरेका थिए ।


तस्बिर : नवीन गड्ताैला, रासस

  • साझा परिवेश
  • बुधबार, जेष्ठ १०, २०८० 0९:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट