July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

इ–कमर्स प्लेटफर्ममार्फत् वस्तु तथा सेवा बेच्ने कम्पनीलाई १ प्रतिशत कर

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0४
इ–कमर्स प्लेटफर्ममार्फत् वस्तु तथा सेवा बेच्ने कम्पनीलाई १ प्रतिशत कर

काठमाडौं । इ–कमर्स प्लेटफर्ममार्फत् वस्तु तथा सेवा बेच्ने व्यक्ति/कम्पनीलाई सरकारले करको दायरामा ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले यस्तो व्यवस्था गरेको हो ।

आयकर ऐनमा संशोधन गर्दै आर्थिक विधेयकमा भनिएको छ, ‘विद्युतीय व्यापार सञ्चालक (इ–कमर्स अपरेटर)ले आफ्नो प्लेटफर्ममा आवद्ध भई कुनै वस्तु, सेवा र सेवा प्रदान गर्ने व्यक्तिलाई वस्तु, सेवा वा वस्तु र सेवा बिक्री वापतको रकम भुक्तानी गर्दा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्छ । यसअघि यो प्रावधान थिएन ।

पठाओ, दराज, सस्तो डिल, फुडमाण्डुलगायत इ-कमर्स प्लेटफर्ममार्फत् वस्तु वा सेवा बेच्नेहरु यस्तो करको दायरामा आउने भएका हुन् । यससँगै पठाओ ड्राइभरहरुले पाउने आफ्नो आम्दानीमा १ प्रतिशत कर लाग्नेछ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्