June 18, 2024 | मङ्लबार, असार ४, २०८१
सुचनाहरु
गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट

इ–कमर्स प्लेटफर्ममार्फत् वस्तु तथा सेवा बेच्ने कम्पनीलाई १ प्रतिशत कर

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0४
इ–कमर्स प्लेटफर्ममार्फत् वस्तु तथा सेवा बेच्ने कम्पनीलाई १ प्रतिशत कर

काठमाडौं । इ–कमर्स प्लेटफर्ममार्फत् वस्तु तथा सेवा बेच्ने व्यक्ति/कम्पनीलाई सरकारले करको दायरामा ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् सरकारले यस्तो व्यवस्था गरेको हो ।

आयकर ऐनमा संशोधन गर्दै आर्थिक विधेयकमा भनिएको छ, ‘विद्युतीय व्यापार सञ्चालक (इ–कमर्स अपरेटर)ले आफ्नो प्लेटफर्ममा आवद्ध भई कुनै वस्तु, सेवा र सेवा प्रदान गर्ने व्यक्तिलाई वस्तु, सेवा वा वस्तु र सेवा बिक्री वापतको रकम भुक्तानी गर्दा एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्छ । यसअघि यो प्रावधान थिएन ।

पठाओ, दराज, सस्तो डिल, फुडमाण्डुलगायत इ-कमर्स प्लेटफर्ममार्फत् वस्तु वा सेवा बेच्नेहरु यस्तो करको दायरामा आउने भएका हुन् । यससँगै पठाओ ड्राइभरहरुले पाउने आफ्नो आम्दानीमा १ प्रतिशत कर लाग्नेछ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १३:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्