sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद अग्रहरी : बोरा मात्र ओर्जिनल भित्र नक्कली मल र बिउ हुन्छ

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:१६
सांसद अग्रहरी : बोरा मात्र ओर्जिनल भित्र नक्कली मल र बिउ हुन्छ

काठमाडौं ।।

नेकपा एमालेका सांसद अमृतादेवी अग्रहरीले जेठ २४ गते हुँदासम्म पनि किसानले रासायनिक मल र बिउ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । रासायनिक मल र बिऊ नपाएको र पाएको पनि नक्कली परेको भनी आफूलाई बिहानै १० वटासम्म टेलिफोन आउने गरेको सुनाइन् ।

‘किसानहरु बोर्डरमा ठगिइरहेका छन्,’ बुधबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, ‘बोरामा ओर्जिनल लेखेको हुन्छ, छापहरु ओर्जिनल लेखेको हुन्छ तर भित्र खाद्य मल पनि नक्कली हुन्छ र बिउबिजन पनि नक्कली हुन्छ ।’ यस्तो कार्य हुँदा पनि सरकार कहिलेसम्म आँखा चिम्लेर बस्छ भन्ने उनको प्रश्न छ ।

जिल्ला कृषि कार्यालयमा मल र बिउ उपलब्ध नभएको भन्दै उनले आवश्यक परेको बेलामा नै मल र बिउ उपलब्ध पाउने व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid