sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काठमाडौं महानगरले लगायो प्लाष्टिकको प्रतिबन्ध

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १0:५0
काठमाडौं महानगरले लगायो प्लाष्टिकको प्रतिबन्ध

काठमाडौं ।।

काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छ । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरभित्र एकल प्रयोगका प्लाष्टिकको प्रयोग निषेध लगाउने घोषणा गरेका हुन् ।

  • काठमाडौंमा प्लाष्टिक प्रयोगमा निषेध
  • यो नियम साउन १ गतेबाट लागू हुने
  • उत्पादन , प्रयोग र बिक्री वितरणमा निषेध

४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमा निषेध लगाउने महानगरको निर्णय २०८० साउन १ गतेबाट लागू हुनेछ । एकल प्रयोगकका प्लाष्टिकसँगै महानगरले प्लाष्टिकका फूलगुच्छा आयात, उत्पादन तथा बिक्री वितरणमा पनि रोक लगाउने भएको छ ।

वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यानमा राख्दै महानगरमा प्लाष्टिकजन्य कुनै पनि वस्तुको उत्पादन , प्रयोग र बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

त्यस्तै, महानगरका मेयर शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थानमा धुम्रपानतथा सुर्तिजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउने उल्लखे गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, असार ७, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid