April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

निर्वाचन कार्यालय खारेज गर्ने निर्णय स्वीर्कान सकिदैन : एमाले सांसद

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० ११:५0
निर्वाचन कार्यालय खारेज गर्ने निर्णय स्वीर्कान सकिदैन : एमाले सांसद
  • जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने
  • लोकतन्त्र विरोधी यस किसिमको निर्णय नसच्याए निर्वाचनको निश्पक्षतामा प्रश्न उठ्छ

काठमाडौं ।।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले जिल्ला निर्वाचन कार्यालय खारेज निर्णय स्वीर्कान नसकिने बताएको छ ।

‘बजेट वक्तव्य मार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय उचित नभएको भनेर अर्थमन्त्रीको ध्यानाकर्षण गरायौं ।

तर, अर्थमन्त्रीले सुन्नुभएन,’ मंगलबार प्रतिनिधिसभाकोा बैठकमा एमालेको तर्फबाट बोल्दै एमाले सांसद सूर्य थापाले भने, ‘लोकतन्त्र विरोधी यस किसिमको निर्णय नसच्याए निर्वाचनको निश्पक्षतामा प्रश्न उठ्छ । यस विषयमा सभामुखको रुलिङ चाहिन्छ । खारेज गरेपछि मात्रै सदनको कामकारबाही अगाडि बढ्छ ।’

 

  • साझा परिवेश
  • मङ्लबार, असार १२, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।