March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था अब लोडसेडिङ नहुने, थप बिजुली दिन तयार भयो भारत मुस्ताङ घुम्न आएकी अमेरिकी महीलालाई अपहरण गरेर फिरौती माग्ने सरिता पक्राउ  कलाकार मदनकृष्ण श्रेष्ठ भन्छन्, ‘एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्’ भोलि दिनभरी बाहीर ननिस्कन विदेशी दूतावासको आग्रह सुपा मन्दिर दर्शन गरी फर्किने क्रममा बस दुर्घटना हुदा चार जनाको मृत्यु

रास्वपा नेता मनिष झाको अभिब्यक्ति प्रतिको मेरो ब्यक्तिगत धारणा

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० १९:५१
रास्वपा नेता मनिष झाको अभिब्यक्ति  प्रतिको मेरो ब्यक्तिगत धारणा

दिपेस शर्मा ।। झापा  ।। (व्यक्तिगत विचार) 

सबै ठाउ र परिस्थितीमा बिधिको सासन,ब्यस्था , नियम कानुन मान्नु पर्छ भन्ने हुदैन कतिपय कुरा हरु र आबस्थाहरु यस्ता हुन्छन .. जस्लाई ठाउको ठाउ रोकिएन भन्ने अपराध पुष्टी नहनु पनि सक्छ .. देशको अस्तित्व स्वाभिमानमा आच आउन सक्ने ?? देशको ईज्जत जान सक्ने .. राष्ट्रियता गुम्न सक्ने ?? अबस्थामा ये होस अहिले पछि हरौमला नि भन्ने नियत राख्नु पनि अपराध नै हो ??? कुनै बेला तपाईको पार्टी सभापतिले एउटा चेलीको ईज्जत एक होटलमा आफै डोका फोरेर बचाएका थिए ,, कानुन थियो प्रहरी थियो तर आबस्था यस्तो थियो कि कुरेर बसेको भए त्यो चेलीको ईज्जत लुटिन्थियो एक प्राध्यापक बाट … त्यो गलत थिएन … अबस्था नै तेस्तै थियो .. तेस्तै एक भारितय सासक पनि नभएर एक ब्यबसायिक सस्थाले गलत बिबरण .. अर्को देशको बिभुती र मानेको देबी लाई अलग तरिकाले देखाउन खोज्दा.. र अरुले पनि त्यो काम नगरुन भनि फिल्ममा रोक लगाउदा त्यसमा आपत्ती किन .. सबै राजनितिक दल .. सरकार चुप लागेको अबस्थामा एक मेयरले गरेको त्यो निर्णय को त्यो साहसको कदर गर्नु पर्ने ठाउमा बिधि कानुन र प्रकृयाको कुरा गर्ने र आदालतको गलत निर्णयलाई मानिदिनु पर्ने ??? कुरा देश भित्रको कानुन र सबिधान नमानेको हौईन … राष्ट्रियता र स्बाभिमान बचाई दिनलाई … गलत सन्देश रोक्नलाई गरिएको र चालिएको कदमलाई खोक्रो आर्दशको कुरा गरेर नितिनियम ब्यबस्था र बिधीको सासनको कुरा गरेर आफ्नो कमजोरी लुकाउनु खोज्नु भअको हो ?? मनिस जी ??? केही ब्यबसायीले पैसा र बिजिनेसको ध्यान मात्र राखे तर राष्ट्रियता र स्वाभिमान ख्याल गरेनन … सिमा बेच्दा बोलेनन.. खाला नाला बेच्दा बोलेनन .. कुनै एक बालेनले तेति बेला राष्ट्रियता र राष्ट्र प्रेम सम्झेर रोकेको भए आज कालापानी लिपुलेक मा भारतका कब्जा हुने थिएन … नेपालको सिमाना खुम्चिएको हुने थिएन … ?? खै त तपाई हरु सित त्यो आट त्यो हिम्मत ?? त्यो भिजन त्यो राष्ट्र प्रेम ??? नितिगत भस्ट्रचारले सकेको मुलकमा तपाई कानुनी राज्य र बिधिको कुरा गर्नु हुन्छ ??? जनताको अभिमत र भाबना सगं नखेल्नु होला .. यि र यस्ता अभिब्यक्तिवलेमिसन ८४ मा उहि ऐमाले र काग्रेजको हाल होला …,,,, सक्नु हुन्छ राष्ट्रियताको मुदामा साथ दिनु होला .. नत्र आफ्नो खोक्रो आदर्श र नितिती ब्यबस्थाको कुरा आफ्नो पार्टी भित्र गर्नु होला … अरुको काममा बाधा नपुराएदिनु होला .. पार्टी भन्दा पहिले देश र जनता हो .. बश यति भन्न चाहे ….

(व्यक्तिगत विचार)

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० १९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट