May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

सरकार र गौरविच सहमति लगत्तै जसपाको मिटिङ्ग

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:३३
सरकार र गौरविच सहमति लगत्तै जसपाको मिटिङ्ग
  • जसपाका कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय
  • हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सरकार र गौरविच सहमति 
  • यो सहमति लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा 

काठमाडौं ।।

गौर हत्याकाण्डबारे पीडितसँग सरकारले गरेको सहमतिप्रति जनता समाजवादी पार्टी (जसपा) ले चासो प्रकट गरेको छ । यस विषयमा छलफल गर्न जसपाका नेताहरु पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमा आकस्मिक रुपमा भेट्दैछन् । नेताहरुका अनुसार केहीबेरमा कार्यकारिणी समितिका सदस्यहरुको भेट गर्ने तय भएको छ ।

जसपाका नेता मनिष सुमनका अनुसार नेताहरुको नियमित भेटघाट छ । कुनै औपचारिक बैठक भने राखिएको छैन । बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

लगत्तै जसपाका नेताहरु अनौपचारिक छलफलमा जुटेका हुन् । अनौपचारिक छलफलबाट धारणा बनाउने र आवश्यक परे औपचारिक बैठक राखेर पार्टीको धारणा सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

  • साझा परिवेश
  • बुधबार, साउन २४, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट