May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

बच्चामा प्रयोग हुने ‘एन्टिबायोटिक’ औषधि बिक्री गर्न नपाइने

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १३:२९
बच्चामा प्रयोग हुने ‘एन्टिबायोटिक’ औषधि बिक्री गर्न नपाइने
  • बालबालिकामा प्रयोग हुने ‘एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा रोक
  • ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी
  • विवरण बुझाउन उत्पादक कम्पनीलाई विभागको निर्देशन
  • ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न पनि विभागको अनुरोध

काठमाडौं ।।

औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित एक एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

बालबालिकामा प्रयोग हुने ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी देखिएको हो । सो औषधि बिक्री वितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण बुझाउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ । साथै, सो ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न पनि विभागको सबैमा अनुरोध छ ।

  • साझा परिवेश
  • बिहिबार, साउन २५, २०८० १३:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।