sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चन्दा चौधरी : हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा किन राखेको ?

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:३0
चन्दा चौधरी : हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा किन राखेको ?
  • नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएकोमा चन्दा चौधरीको असन्तुष्टि
  • कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरियो 
  • हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि किन जेलमा राख्ने ?

काठमाडौं ।।

नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमाण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमाण पुग्दा पनि कारवाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको बताइन् ।

‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, फेक न्यूजको भरमा हाम्रो कांग्रेसका नेताहरूमाथि कारवाही हुने, अरूको प्रमाणसहित हुँदा पनि दूधले धोएर, चोख्याएर घरमा राख्ने ? ,’ सांसद चौधरीले प्रश्न गरिन्, ‘हाम्रो नेताहरूलाई प्रमाण नै नहुँदा पनि जेलमा राख्ने ? ’

उनले संसदमा आफूलाई पीएचडी गरेको भन्ने माननीय संसदले लुगा फुकाल्दै बोल्ने, महिलाको चरित्र हत्या गर्ने काम भएको तर कांग्रेसको माननीयलाई मात्रै कारबाही भएको बताइन् । ‘हामीले यो कारबाही नगर्ने भनेको होइन । तर, फेक समाचारका भरमा यस्तो नहोस्, सत्यतथ्य प्रमाणित भइसकेपछि समातेर कारबाही होस्,’ उनले भनिन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, भदौ १२, २०८० १५:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid