May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

डरै डरमा आयोजनाहरु निर्माण हुँदै

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १३:२२
डरै डरमा आयोजनाहरु निर्माण हुँदै
  • करिब ८-९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन
  • भविष्यमा कानुनी प्रश्न उठ्ने हो कि भन्ने आशंका
  • म्याद थप गर्न माग गरेका निवेदनमा निर्णय गर्न सरकारी अधिकारीहरु डराए

काठमाडौं ।।

पुल सेक्टर, काठमाडौंमा करिब ८-९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन छन् । आयोजना प्रमुख केदारप्रसाद नेपाल म्याद थपका निवेदनहरु केलाइरहेका छन् तर भविष्यमा कानुनी प्रश्न उठ्ने हो कि भन्ने आशंका गरिरहेका छन् ।

‘केही दिनमा नै निर्णय गर्छौं’, उनले भने, ‘सरकारले जारी गरेको कार्यविधिअनुसार कतिपय विषय अस्पष्ट हुँदा निर्णय गर्न भने समस्या छ ।’
ठेकेदारले समयमा काम पूरा नगरेर म्याद थप गर्न माग गरेका निवेदनमा निर्णय गर्न सरकारी अधिकारीहरु डराएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार करिब २५ सय वटा आयोजनामा ठेक्काको म्याद थप्नका लागि विभिन्न निकायमा ठेकेदारहरुले निवेदन दिएका छन् । तर म्याद थप गर्ने अधिकार भएका कर्मचारीले आनाकानी गर्दा गत असार मसान्तमा म्याद सकिएका धेरै आयोजनाहरुको म्याद थप हुने कि नहुने अनिश्चित छ ।

महासंघका अध्यक्ष रवि सिंह धेरै आयोजना कार्यालयका प्रमुखहरु मन्त्रिपरिषद्को २० असारको बाधा अड्काउ फुकाउने निर्णयका कारण म्याद थपको निर्णय गर्न डराएका हुन् । म्याद थप गर्न तयार भएकाहरु पनि पर्याप्त म्याद दिन तयार देखिएका छैनन् । ‘१ हजारभन्दा बढी आयोजनाको म्याद नथपिने देखिएको छ’, उनले भने, ‘निर्णय गर्नेहरु नै पर्याप्त आधार छैन भन्छन्, भोलि अख्तियार जानुपर्ने डर आयोजना प्रमुखहरुमा छ ।’

करिब एक खर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना म्याद थपको पर्खाइमा रहेका अध्यक्ष सिंहको दाबी छ । महासंघका अध्यक्ष रवि सिंह धेरै आयोजना कार्यालयका प्रमुखहरु मन्त्रिपरिषद्को २० असारको बाधा अड्काउ फुकाउने निर्णयका कारण म्याद थपको निर्णय गर्न डराएका हुन् । म्याद थप गर्न तयार भएकाहरु पनि पर्याप्त म्याद दिन तयार देखिएका छैनन् ।

‘१ हजारभन्दा बढी आयोजनाको म्याद नथपिने देखिएको छ’, उनले भने, ‘निर्णय गर्नेहरु नै पर्याप्त आधार छैन भन्छन्, भोलि अख्तियार जानुपर्ने डर आयोजना प्रमुखहरुमा छ ।’ करिब एक खर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना म्याद थपको पर्खाइमा रहेका अध्यक्ष सिंहको दाबी छ ।

lxnfDo] ;8sn] b’3{6gfsf] hf]lvd
;’g;/L, #) ;fpg M ;8s :tf/f]Ggltsf gfddf jiff{sf] ;dodf ;8sdf df6f] xfn]kl5 lxnfDo] ePsf] ;’g;/Lsf] Og?jf–$ l:yt ;8s . ;8s lxnfDo] ePkl5 b’3{6gfsf] hf]lvd a9]sf] 5 . tl:a/ M gjLg u8tf}nf÷ /f;;

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।