sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एउटा मेडल मलाई दिनू भन्दै जिस्केको साच्चिकै पाएँ : आशिफ

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १६:५६
एउटा मेडल मलाई दिनू भन्दै जिस्केको साच्चिकै पाएँ : आशिफ
  • खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए
  • भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए
  • ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ : आशिफ शेख

काठमाडौं ।।

एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए, अनि आ-आफ्नो ड्रेसिङ रुममा गए । प्रशिक्षक मोन्टी देशाई भने दुई टोलीको ड्रेसिङ रुम भिजिट गराउन चाहन्थे । भारतीय प्रशिक्षक राहुल दब्रिडसँग आफ्नो सम्बन्धका आधारमा उनले त्यसको व्यवस्था पनि मिलाए ।

क्रिकेटर आशिफ शेखका अनुसार सुरुमा नेपाली क्रिकेटरहरु भारतीय ड्रेसिङ रुममा गए । भारतीय खेलाडीहरुले आफूलाई कसरी म्यानेज गर्छन् हेरे । त्यसपछि केही भारतीय खेलाडी नेपाली ड्रेसिङ रुममा आए ।

ह्यापी ड्रेसिङ रुमको अवधारणाअनसार प्रशिक्षक मोन्टीले राम्रो गर्ने खेलाडीहरुलाई मेडल दिने गरेका छन् । त्यो दिन पनि थियो । त्यसक्रममा भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए ।

शेखले भारतविरुद्ध अर्धशतक बनाएका थिए । अनि, त्यसअघि रोहितले नै उनको क्याच छाडेका थिए । मेडल लगाउने क्रममा त्यही प्रशंग निकालेर विराटले ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ भनेर ठट्टा गरेको आशिफ शेखले सुनाएका छन् ।

  • साझा परिवेश
  • बुधबार, भदौ २०, २०८० १६:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid