sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:३१
‘नातिकाजी संगीत श्रवण साँझ’ २०८० सम्पन्न

काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ ।

आधुनिक संगीतको मौलिक धारलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित गरिएको उक्त सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी गीत प्रस्तुत गरियो । संगीतमा नेपाली लोकभाका, लय र मौलिक शैलीलाई मिश्रण गर्न सफल संगीतकार नातिकाजीका भजन, लोक, राष्ट्रिय, फिल्म तथा आधुनिक गीत गीत प्रस्तुत गरियो ।

लोकप्रिय गायक-गायिकाहरु आनन्द कार्की, रामकृष्ण ढकाल, देविका वन्दना, शिव परियार, सुरेश लामा, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, निशा देशार, रचना रिमाल, विकास राणा, बेनिशा पौडेल, स्मिता दाहाल, सञ्जय तुमरुक, अन्नु चौधरी, मञ्जु थापा, पूजा देवकोटा, सुप्रिय मल्ल, मेचु धिमाल र धर्म मुनिकारले गायकी प्रस्तुत गरे ।

उक्त कार्यक्रममा नातिकाजीद्वारा संगीतबद्ध यो नेपाली शिर उचाली, नेपाली हामी रहौंला कहाँ, कालीपारी दाइ कति राम्रो, पहाड बसी वनमा खेली, फूलको थुंगा बगेर गयो, वनमा फुल्यो फूलैफूल, कस्तुरीको बास आउँछ भन्छन्, पर लैजाऊ फूलहरू, सपना भुलाइ सारा, आजै र राति, उकाली ओरालीहरुमा, यस्तो पनि हुँदोरैछ, मर्न बरु गाह्रो हुन्न, तिमी आउँछौ भन्ने आशैआशमा, तिमीले त होइन, रानी तलाउलगायत गीत प्रस्तुत गरियो ।

  • साझा परिवेश
  • बुधबार, भदौ २७, २०८० १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid