sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेपछि अश्रु ग्यास प्रहार

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:३८
कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेपछि अश्रु ग्यास प्रहार
  • मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन
  • प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार
  • अनिश्चितकालीन कर्फ्यु आदेश जारी

काठमाडौँ ।। 

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन भएको छ।  शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन्।  प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार गरेको छ। जिल्ला समन्वय समितिको चोक अगाडि भेला भएर स्थानीयले कर्फ्यु उल्लंघन गर्दै प्रदर्शन गरेका हुन्। बिहीबार राति गणेशको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि मलंगवा फेरि अशान्त बनेको छ। अवस्था थप विग्रन नदिन स्थानीय प्रशासनले गएराति देखि नै मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

गएरातिको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।कर्फ्यु उल्लंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ। ‘जिल्ला विकास समिति चोकसहित केही ठाउँमा स्थानीय भेला हुँदा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको मात्रै हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले भने, ‘अश्रुग्यास प्रहार भएपछि भिड तितरभितर भएको छ। त्यो बाहेक थप अप्रिय घटना भएको छैन।’

  • साझा परिवेश
  • शुक्रबार, अशोज ५, २०८० १४:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid