April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट

हेलिकप्टर हराएकोमा धैर्य हुनु सिवाय केहि गर्न सकिन्न : पर्यटनमन्त्री

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १२:३८
हेलिकप्टर हराएकोमा धैर्य हुनु सिवाय केहि गर्न सकिन्न : पर्यटनमन्त्री
  • बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने : हामीसँग धैर्यताबाहेक अर्को विकल्प छैन
  • काठमाडौंबाट अर्को हेली खोजीमा पठाइयो 
  • केही समयपछि सत्य तथ्य आउँछ 

काठमाडौं ।।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका छन् ।

उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन् । उनले लेखेका छन्, ‘हामीसँग धैर्यताबाहेक केही विकल्प छैन ।’

  • साझा परिवेश
  • मङ्लबार, असार २६, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।