sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महँगी र खाद्यान्नको सहजबारे हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्दै भारतले कार्यान्वयन नै गरेन : आपूर्तिमन्त्री रिजाल

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:११
महँगी र खाद्यान्नको सहजबारे हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्दै भारतले कार्यान्वयन नै गरेन : आपूर्तिमन्त्री रिजाल
  • महँगी र खाद्यान्नको सहज आपूर्ति गर्नेबारे भारतले वास्तै गरेन 
  • हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्छन्, तर अहिलेसम्म कार्यान्वयनको अवस्था छैन’

काठमाडौं ।। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले भारतीय पक्षसँग पटक पटक संवाद गरे पनि आपूर्ति सहज बनाउन नसकेको पार्टी बैठकमा सुनाएका छन् । केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश सदस्यहरुले महँगी र खाद्यान्नको सहज आपूर्ति हुन नसकेको विषय उठाएका थिए । धान, चामल र चिनीको आपूर्ति र बढ्दो महँगीलाई लिएर प्रश्न उठेपछि मन्त्री रिजालले भने,‘इण्डियाको वाणिज्य मन्त्रीसँग पनि कुरा गरें, धान, चामल र चिनीको विषयमा । हुन्छ, म गर्छु, छिट्टै गर्छु भन्छन्, तर अहिलेसम्म कार्यान्वयनको अवस्था छैन ।’

भारतीय राजदूतसँग पनि यसै विषयमा ४-५ पटक कुरा गरेको उनले बैठकमा सुनाए । मन्त्री रिजाल भन्छन्, ‘राजदूतले भइराखेको छ, चिन्ता नगर्नुस् भनि प्रतिवद्धता जनाए पनि कार्यान्वयनको अवस्था नबनेको उनले बताए ।’ चिनीको हाहाकार भएकाले १०-१० हजार हजार क्विन्टल खाद्य संस्थान, साल्ट ट्रेडिङलाई टेण्डर गर्न आग्रह गरेको मन्त्री रिजालले जानकारी गराए । सरकारी दुई निकायले टेण्डर गरि आयात गरेको चिनीमा सरकारले ५० प्रतिशत भन्सार बेहोर्ने गरि प्रक्रिया अघि बढेको उनले बैठकमा जानकारी गराए ।

 

  • साझा परिवेश
  • सोमवार, अशोज ८, २०८० १४:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid