May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

राष्ट्रिय शिक्षा पुरस्कार बाट इनरुवाका मनोज कुमार यादव पुरस्कृत

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:५७
राष्ट्रिय  शिक्षा पुरस्कार बाट इनरुवाका मनोज कुमार यादव पुरस्कृत

गंगाराम मण्डल।

इनरुवा :
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरर्गत प्रदान गरिने राष्ट्रिय शिक्षा पुरस्कारका लागि कोशी प्रदेशबाट निजि विद्यालयहरु को तर्फ बाट शिक्षक,कर्मचारी र प्रिन्सिपल मध्ये चार जनाले यस वर्षको पुरस्कार पाउने भएका छन ।

सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ५ स्थित सूर्य किरण एकेडेमिका प्रिन्सिपल, नगर प्याब्सन इनरुवाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार, जिल्ला प्याब्सन सुनसरीका सह–सचिवसमेत रहनुभएका समाजसेवी युवा मनोज कुमार यादव छनौट भएका छन।

समाज र बालबालिका प्रती काम कर्तव्य र समर्पणको सम्मान गर्दै इनरुवा नगर पालिका सुनसरीले समेत शिक्षासेवी मनोज कुमार यादवलाई नगर स्तरीय बालअधिकार समितिको सदस्यमा मनोनित गरेको छ । साथै नेपाल सरकारको तर्फ यस वर्षको राष्ट्रिय शिक्षा पुरस्कार बाट सम्मानित गरेको छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।