April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

पर्वतमा खोलाले यात्रु बोकेको जिप नै बगाएपछि……

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:४६
पर्वतमा खोलाले यात्रु बोकेको जिप नै बगाएपछि……
  • बाढीले जीप बगाउँदा तीन जना वेपत्ता
  • खहरे खोलामा ठूलो बाढी आएपछि…
  • चालक बाहिर निस्केका छन् भने ३ जना यात्रु बेपत्ता

पोखरा ।।

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका छन् । बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार भारी वर्षाका कारण खहरे खोलामा ठूलो बाढी आएको थियो त्यही क्रममा गाडी बगाएको हो । प्रहरीका अनुसार चालक बाहिर निस्केका छन् भने ३ जना यात्रु बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको भुसालले जानकारी दिए ।

 

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।